बोर्डिङ पास लिइसकेका यात्रु उड्न पाएनन्

काठमाडौं२४ जेठ २०७४/ श्रम स्वीकृति जाँच पास गरेर बोर्डिङ पास लिई आइतबार बिहान ओमान एयरमार्फत बहराइन जान लागेका टंक आचार्यलाई विमानस्थल अध्यागमनका कर्मचारीले फिर्ता पठाए । विमानस्थल अध्यागमनका अधिकृत डिल्लीप्रसाद...

नयाँ प्रधानमन्त्रीसँगै बढ्यो सेयर बजार

काठमाडौं २४जेष्ठ०७४/ नयाँ सरकार गठन गर्न राजनीतिक दलहरूबीच सहमति जुटेसँगै सेयर बजार उकालो लागेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सेयरमा लगानीकर्ता हौसिएका हुन्...

तलव भत्ता कम पाएको भन्दै म्यादी प्रहरी आन्दोलित

ललितपुर२४जेष्ठ०७४/ स्थानीय तह निर्वाचन सुरक्षाका निम्ति खटिएका म्यादी प्रहरीले असतुष्टि जनाएका छन् । आजको कान्तिपुरमा खबर छ । सरकारले भनेजति तलव सुविधा नदिएको भन्दै ललितपुरका म्यादी प्रहरीले परिसरमा नाराबाजी गरे...

कतारी बिदेश मन्त्रालयले दियो यस्तो जानकारी, ‘कतारमा नेपालीलार्इ अप्ठ्यारो छैन्’

काठमाडौं, २४ जेठ०७४/ कतारस्थित नेपाली दूतावासले कतारस्थित नेपालीलाई कुनै समस्या आइ नसकेको र परिस्थिती सामान्य रहेको जनाएको छ । दूतावासवासले मंगलबार अपरान्ह पराष्ट्र मन्त्रालयलाई गरेको पत्राचारमा कतारस्थित नेपालीलाई कुनै समस्या...

देउवाले जित्दा दाहाललाई दनक दिए बाबुरामले

काठमाडौं २४,जेठ २०७४ /शेरबहादु देउवा तीनै प्रधानमन्त्री हुन् जसलाई तत्कालिन संयुक्त जनमोर्चा (नेकपा माओवादी)का तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुदे माग प्रस्तुत गरिएको थियो ।ती माग...

माइक्रोबसको ठक्करबाट दुई जनाको मृत्यु, पाँच घाइते

 मलेखु (धादिङ)२४ जेठ०७४/पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, सिम्लेमा माइक्रोबसले ठक्कर दिँदा मंगलबार दुई जना पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका—२...

प्रधानन्यायाधीश सुशीला कार्कीको असहज बहिर्गमन

काठमाडौं, २४ जेठ०७४/ प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकाश लिएकी छन्। बुधबार उनी ६५ वर्ष पुग्दै छन्। बिदाइका लागि कार्की मंगलबार बिहान बालुवाटार निवासबाट सर्वोच्च अदालत पुगेकी थिइन्। सर्वोच्च...

२८ वर्षमा २५ जना प्रधानमन्त्री

काठमाडौं २४ जेठ०७४/ ०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनायता अहिलेसम्म देशले २५ जना प्रधानमन्त्री पाएको छ । ती प्रधानमन्त्रीमध्ये कसैले पनि पूरै कार्यकाल पाँच वर्ष काम गर्न पाएनन् ।नेपालको ४० औं...

नेपाल भारतसँग २-० ले पराजित

काठमाडौं२३ जेठ २०७४/ एएफसी एसियन कप २०१९ को छनौटको तयारीमा रहेको नेपाल मंगलबार भारतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा २–० गोल अन्तरले पराजित भएको छ । ५९ औँ मिनेटमा भारतले पहिलो...

नेपालको ४० औं प्रधानमन्त्रीमा शेरबहादुर देउवा

काठमाडौं२३जेष्ठ०७४ /नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा देउवा प्रधानमन्त्रीका एक्ला उम्मेद्वार हुन् । व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनले बहुमतका आधारमा...