‘जनसत्ता’ ब्युँताउँदै माओवादी केन्द्र

रुकुम २५ जेठ २०७४ /स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ता का जग्गा पास (लिखित) लाई वैधानिक बनाउन कसरत सुरु गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ । कुनुनले तत्कालीन...

राजेन्द्र महतो भन्छन्–असार १४ को चुनाव सार्नुपर्छ

सर्लाही, २४ जेठ०७४/ राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महोतोले असार १४ का लागि तय भएको दोस्रो चरणको निर्वाचन सार्नुपर्ने बताएका छन् । सर्लाहीको मलंगवामा बुधबार पत्रकार सम्मेलन गर्दै नेता महतोले...

फरार अभियुक्त १७ वर्षपछि पक्राउ

नुवाकोट, २४ जेठ०७४/ कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का मिङ्मार लामा भनिने कामी तामाङ रहेको छ...

देउवाको सपथसंगै कांग्रेस भित्र किचलो

 काठमाडौं२४ जेठ०७४/मन्त्री छनोटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ‘एकलौटी’ गरेको भन्दै नेपाली कांग्रेसमा किचलो सुरु भएको छ । मापदण्ड नबनाई एकल ढंगले अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र...

सात मन्त्रीले सपथ लिए

काठमाडौं २४, जेठ०७४/शेरबहादुर देउवा नेतृत्वको सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । तीन जना उपप्रधान एवं चार जना मन्त्रीहरुले सपथ लिएका हुन् । तीन उपप्रधानमन्त्रीहरुमा कृष्णबहादुर महरा उपप्रधान एंवम परराष्ट्र, गोपालमान...

गृहमा महरा कि शर्मा?, माओवादी केन्द्रको बैठक जारी

काठमाडौं२४, जेठ ०७४/प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाउन माओवादी केन्द्रीय कार्यलयमा वैठक शुरु भएको छ। आजको वैठकले सरकारमा पार्टीका तर्फबाट नेतृत्व गर्ने मन्त्रीसहित अरु...

ट्रकबाट ७० केजी चरेस बरामद

धादिङ, २४ जेठ०७४/ गजुरीस्थित प्रहरीले मङ्गलबार बिहान लुकाई छिपाई नारायणगढतर्फ लैजाँदै गरेको ७० केजी चरेस बरामद गरेको छ । सुराकीका आधारमा बिहान ४ बजे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक...

अत्यधिक गर्मीका कारण १५ सय कुखुरा मरे

तनहुँ२४,जेष्ठ०७४/ अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् । व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा...

असार १४ को चुनावको तयारी तिब्र

काठमाडौं२४ जेठ०७४/निर्वाचन आयोगले असार १४ मा हुने दोस्रो चरणको स्थानीय तहको चुनावको तयारी तिब्र पारेको छ । मतपेटिका, मतपत्र र चुनावका दिन आवश्यक पर्ने सबै सामाग्रि ४३ वटै जिल्ला निर्वाचन...

नवनिर्वाचित देउवाको अाज सपथः उनीसँगै को को हूँदै छन् मन्त्री ?

काठमाडौँ २४जेष्ठ०७४/नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले अाज छरितो मन्त्रिमण्डलसहित पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । शीतल निवासमा मध्याह्न हुने शपथग्रहण कार्यक्रममा देउवाले माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट सहभागी हुने मन्त्रीहरुलाई समेटेर सानो...