रक्सीकाे सुरमा श्रीमतीमाथी ताताे तेल
काठमाण्डाै२६जेष्ठ०७४/ गत सोमबार छिमेकीको मेलापात सकेर वैत्येश्वर गाउँपालिका नाम्दुकी ३४ वर्षिया उर्मिला तामाङ घर फकिइन्। दुई दिनदेखि लगातारको मेलापातले लखतरान उनले कान्छो छोरा अमिरलाई गाउँ नजिकैको नाम्दु बजारमा मासु किन्न...