को–को बन्दैछन् सशस्त्रमा डीआईजी ?

काठमाडौं२७, जेठ०७४/सशस्त्र प्रहरी प्रधान कार्यालयले आफ्ना दुई जना नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएकै दिन रिक्त पाँच डीआईजीका लागि बढुवा प्रक्रिया अघि बढाएको छ। डीआईजीद्वय उत्तम खड्का र दिवाकर केसीले...

दिदीलाई बलात्कार गर्न खोजेको देखेपछि बालिकाको हत्या

झापा२७,जेष्ठ०७४/ दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी ९ वर्षीया छोरी गंगा दाहालको छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले हत्या गरेको खुलासा भएको छ । इलाका प्रहरी कार्यालय दमकले पत्रकार सम्मेलनको आयोजना गर्दै...

निर्वाचनले श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद

 अछाम २७ जेठ०७४/ अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका (सहोदर) दाजुभाइ हुन्। तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ। कारण, प्रकाश कांग्रेसनिकट हुन्...

आन्दोलनको तयारीमा राजपा 

काठमाडौं, २७ जेठ०७४/ राष्ट्रिय जनता पार्टी नेपाल १४ असारको स्थानीय तहको निर्वाचन बिथोल्न आन्दोलनको घोषणा गर्ने तयारीमा लागेको छ । केही दिनअघिसम्म दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधनको प्रक्रिया सुरु गर्न...

छुट भएका दललाई तीन दिनको म्याद

काठमाडौं, २७ जेठ ०७४/निर्वाचन आयोगले स्थानीय निर्वाचनको सन्दर्भमा दस्तखत नमुना पेस गर्न छुटेका राजनीतिक दललाई सो नमुना पेस गर्न तीन दिनको समय उपलब्ध गराएको छ । दलका तर्फबाट विभिन्न पदका...

मन्त्री छान्न सकस, दलभित्रै भाँडभैलो

 काठमाडौं२७ जेठ०७४/ शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएर सत्तासीन दलहरूभित्र भाँडभैलो मच्चिएको छ। यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ। सबै दलमा मन्त्री...

ढुङ्गा प्रहार गरी हत्या

पाँचथर २७ जेठ०७४/फिदिम–१२ भोटेगाउँका ४० वर्षीय मिङ्मा शेर्पाको आफ्नै छिमेकी युमा शेर्पाले हानेको ढुङ्गाले लागेर मृत्यु भएको छ । शुक्रबार साँझ छिमेकीको घरमा मादकपदार्थ सेवन गरेर बसिरहेका बखत आपसी विवाद...

मेलम्चीको ट्यांकी र पाइपमा सेन्सर राखिने

काठमाडौं २७जेठ २०७४/ मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा) प्रणाली जडान गरिने भएको छ । स्काडा जडानपछि पानीको चुहावट, गुणस्तर र बहाव मापन कम्प्युटरबाटै...

ट्राफिक नियम उल्लंघन गरे भीआइपीलाइ पनी छाेडीन्न

काठमाडौं२७, जेठ०७४/सहरी सडकहरुमा दुर्घटना बढिरहेकै बेला ट्राफिक नियम सबैभन्दा बढी उल्लंघन गर्नेमा भीआइपी सवारी र सरकारी सवारीसाधन भएको पाइएको छ। ट्राफिक व्यवस्थापनमा खटिएका उच्चअधिकारीहरुको नै भीआइपी र सरकारी सवारीका क्रममा...

कोरियन भाषा परीक्षा आजबाट

काठमाडौं २७ जेठ०७४/ रोजगार अनुमति प्रणाली (ईपीएस)को आठौं भाषा परीक्षा आजबाट काठमाडौंका सुरु हुँदैछ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरिया ईपीएस शाखाले २६ परीक्षा केन्द्र...