आजको राशिफल / वि.सं. २०७७ भाद्र २६

वि.सं. २०७७ भाद्र २६ गते शुक्रबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर ११ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा...

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं २५ भदौ २०७७। नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो ।...

ट्रायल पास गरे ७ दिनमै स्मार्ट लाइसेन्स

काठमाडौं २५भदाै०७७/यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति–पत्र (स्मार्ट लाइसेन्स) दिन बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम...

बिहीबारको मौसम पूर्वानुमान

काठमाडौं २५भदाै०७७/मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दामाथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली भइे केही स्थानहरुमा हल्कादेखि मध्यम...

चिडियाखानाका जीवजन्तु सङ्कटमा

ललितपुर२५भदाै०७७ – कोरोना भाइरस (कोभिड–१९)का कारण सदर चिडियाखानाका वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेको छ । मानिसको जीवन रक्षाका लागि लामो समय बन्दको अवस्था कायम रहँदा चिडियाखानाका वन्यजन्तुको जीवनसमेत सङ्कटमा पर्न...

आयल निगमले नै विभिन्न राजमार्गमा पम्प स्थापना गर्ने

काठमाडौं  २५ भदौ २०७७। आमनागरिकलाई सहज र विश्वसनीय रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यसहित नेपाल आयल निगमले नै मुलुकका विभिन्न राजमार्गमा पेट्रोल पम्प स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ ।...

आजको राशिफल / वि.सं. २०७७ भाद्र २५

वि.सं. २०७७ भाद्र २५ गते बिहीबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर १० तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा...

भोलिदेखि के खुल्छ, के खोल्न पाइँदैन ?

काठमाडौं, भदौ २४/काठमाडौं उपत्यकामा बिहीबारदेखि ‘सीमित निषेधाज्ञा’ लागू गरिँदैछ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठकले बुधबार यस्तो निर्णय गरेको हो। निषेधाज्ञा खुकुलो पार्दै केही क्षेत्रलाई बन्देज...

बिश्व आत्महत्या रोकथाम दिबस : कोरोनाको संकटले बढयो आत्महत्याको जोखिम ।

आत्महत्या बिश्वब्यापी रुपमा नै जठिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस बिषयमा जनचेतना बढाउने उदेश्यले प्रत्येक बर्ष 10 sep का दिन बिश्व आत्महत्या रोकथाम दिबस मनाउँदै आएको...

दिन प्रतिदिन घट्दै सक्रिय संक्रमित,मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं २४भदाै०७७। मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...