११९ जना सांसदको आवास सुविधा रोक्का

काठमाडौं२८ जेठ०७४/ संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधाबापतको रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ । संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि...

मन्त्रालय भागबन्डा सहमति जुटेन, शीर्ष तहमै टुंग्याउने

काठमाण्डौ,२८ जेठ०७४/ सत्तारुढ कांग्रेस–माओवादीले मन्त्रालय भागबन्डा अझै टुंगो लगाउन सकेका छैनन् । ११ मन्त्रालय कांग्रेस र ९ मन्त्रालय माओवादीले लिएर अन्य साना दललाई दिने सैद्धान्तिक सहमति भए पनि कुन–कुन मन्त्रालय...

राजपा चुनावमा नजाने निश्चित, नगए के हुन्छ ?

काठमाडौं२८, जेठ०७४/ मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचन सार्न गरेको प्रस्ताव सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । निर्वाचनमा राजपालाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको छलफलमा राजपाका नेताहरुले निर्वाचन सार्न...

राजधानीको नयाँबजारमा आगलागी

काठमाडौं२७ जेठ ०७४/ राजधानीको नयाँबजारस्थित एक मिठाई पसलमा आगलागी भएको छ । शनिबार दिउँसो मेडिकल चोकस्थित शान्त श्रेष्ठको घरमा सञ्चालित जनक धमलाको मिठाई पसलमा आगलागी भएको हो । मिठाई पसलमा...

घाँटी रेटिएको अवस्थामा शव बरामद

धनुषा२७जेष्ठ०७४/ धनुषाको नेपाल भारत सीमास्थित घाँटी रेटिएको अवस्थामा एक जनाको शव बरामद भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका– १ स्थित सिमावर्ती क्षेत्रमा शुक्रबार राति सो शव बरामद भएको हो ।...

भरतपुर १९ मा फरक शैलीमा प्रचार सुरु

चितवन२७जेष्ठ०७४/ भरतपुर महानगरपालिका– १९ मा पुनःनिर्वाचन नगर्न÷नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक÷फरक शैलीमा निर्वाचनको प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय...

हुनुमन्ते खोलाको बहाव परिवर्तन

काठमाडौं२७,जेठ०७४/ भूमाफियाले मध्यरातमा डोजर लगाएर हनुमन्ते खोलाको नियमित बहाव नै परिर्वतन गरेको छ । मध्यपुर थिमि नगरपालिकाको वडा नं. ३ र सूर्य विनायक नगरपालिकाको वडा नं. ३ को सीमानामा पर्ने...

सम्झौता पूरा नगरे निर्वाचन हुन सक्दैन : महतो

राजविराज२७जेष्ठ०७४/ राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । प्रेस मञ्च नेपालद्वारा आज सप्तरीको राजविराजमा आयोजित...

क्रोधबाट मुक्ति पाउन सुखासन

गलत जीवनशैली, अनावश्यक तनाव र व्यायामको कमीका कारण आजका युवाको जीवन अस्तव्यस्त हुन थालेको छ । यस्तो जीवनशैलीले युवामा नैरास्यता, चञ्चलता बढ्नुका साथै नकारात्मक सोचको विकास, आपसी प्रतिस्पर्धा र द्वन्द्व...

अवतरणको क्रममा मनाङ एयरको हेलिकप्टरमा क्षति

रसुवा २७, जेठ०७४/ गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ । छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग)...