३९ करोडको लागतमा बन्ने भो सुविधासम्पन्न बसपार्क

काठमाण्डाै२९,जेठ०७४/तुलसीपुर उपमहानगरपालिका –५मा रू. ३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले सोमवार यहाँ आयोजित कार्यक्रममा निर्माणाधीन बसपार्क तथा शपिङ कक्ष शिलान्यास गरेका...

नेटवर्किङ व्यवसाय चलाउने १०२ एकै रातमा पक्राउ

काठमाण्डाै २९,जेष्ठ २०७४/ नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले गैरकानूनी नेटवर्किङ व्यवसाय चलाउने एक सय २ जनालाई पक्राउ गरेको छ । आईतबार राति बानेश्वरबाट पक्राउ परेकाहरुमा २९ जना महिला छन् ।...

खुकुरी प्रहार गरेर श्रीमतीको हत्या

रोल्पा२९ जेठ०७४/ रोल्पामा एक ब्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।सुवर्णावती गाउँपालिका-१ घोडागाउँका ७४ वर्षीय गणेशबहादुर शाहले ६५ वर्षीया श्रीमती लक्ष्मी शाहको आइतबार राती खुकुरी प्रहार गरी हत्या...

युवतीको सामूहिक बलात्कार : आरोपीलाई छुटाउन ढुङ्गामुढा प्रहारपछि हवाइ फायर

बर्दिबास२९जेष्ठ०७४/ महोत्तरीको औरही गाउँपालिका-२ फूलबरीयामा अइतबार साँझ एक २१ बर्षीय युवतीलाई युवाको समूहले सामूहिक बालात्कार गरेको छ । औरही बजारमा ब्युटीपालर संचालन गरी जीवन चलाउँदै आएकी ती युवतीलाई पसल बन्द...

इपिएस परीक्षामा पनि नक्कली परीक्षार्थी ! १९ परे पक्राउ

काठमाडौं२९,जेठ०७४/ रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिवार पाँच जना र आइतवार १४ जना गरी १९ जनालाई विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई...

एसियन क्रिकेट लिग प्रतियोगिता नेपालमा हुने

काठमाडौं २९, जेठ०७४/क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्ढिगढ पन्जाबको आयोजनामा एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । एसियाका ६ वटा देशका टिम सहभागी हुने प्रतियोगिता असार ५...

भत्ता वृद्धि र सवारीसाधन खरिदमा जनप्रतिनिधिलाई अंकुश

काठमाडौं २९,जेठ २०७४/ सरकारले दिएको अनुदान रकमबाट स्थानीय तहले आफूखुसी सामाजिक सुरक्षा भत्ता बाँड्न र सवारीसाधन खरिद गर्न नपाउने भएका छन् । निर्वाचनलगत्तै जनप्रतिनिधिले धमाधम सामाजिक सुरक्षा भत्ता वृद्धि र...

राजपा नआएपनि चुनाव गराएरै छाड्छौ : गृहमन्त्री

काठमाण्डाै२९जेष्ठ०७४/आन्दोलनरत मधेसी गठबन्धन र सरकारबीचको वार्ता विफल भएपछि सरकारले आगामी असार १४ गतेको निर्वाचनलाई सफल बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गरेको छ । सरकार र राष्ट्रिय जनता पार्टीबीच आइतबार भएको वार्ता...

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

काठमाडौं२९,जेठ०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल भ्रमणमा आउने भएका छन् ।भारत सरकारले मोदीको नोपल भ्रमणको आन्तरिक गृहकार्य सुरु गरेको छ । भारतको सरकारी कम्पनी सतलजले निर्माण गर्न लागेको...

पेटको बोसो घटाउन खानुपर्ने यी सात खानेकुरा

यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन...