गृहमन्त्री शर्माको निर्देशनमा जेब्रा क्रसिङ प्रयोग नगर्ने पैदल यात्रुमाथिको जरिवाना हट्यो

काठमाडौं३१,जेठ २०७४ / नेपाल प्रहरीको उपत्यका ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट २ सय रुपैयाँ जरिवाना असुल्न बन्द गरेको छ। गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा...

मकै उत्पादन वृद्धि गर्न बीउ वितरण

नुवाकोट, ३१ जेठ ०७४/मकैको उत्पादन र उत्पादकत्व वृद्धिका लागि नुवाकोटका किसानलाई यस सिजनमा २२ टन भन्दा बढी उन्नत् जातको बीउ वितरण गरिएको छ । सहकारीमार्फत हजारौं किसानलाई वितरित मकैको विउको रामैो...

फेरि प्रदेश नम्बर २ र ५ को निर्वाचन सार्ने गृहकार्य

काठमाडौं ३१ जेठ०७४/तीनपटक सरेर १४ असारमा पुर्याइएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने सम्भावना बढेको छ । आन्दोलनरत राजपाले निर्वाचनमा आउने लिखित प्रतिबद्धता जनाए अझै केही समय निर्वाचन सार्न...

सद्दे गाडी थन्क्याएर नयाँ खरिद

 काठमाडौं३१ जेठ०७४/व्यवस्थापिका संसद सचिवालयले आफूसँग भएको सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ। यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको छ। सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन...

कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी

लमजुङ बेँसीसहर - लमजुङका व्यावसायिक अलँैची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् । अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलँैची सुकाउने भट्टी उपलब्ध...

अमेजनको यस्तो क्रिएटिभ उत्पादनमा किन भारतिय महिला आक्रोसित भए ?

अमेजन इन्डियाले आफ्नो साइटमा एक प्रोडक्ट सार्वजनिक गरेका छन्, जसलाई लिएर अहिले विवाद उब्जिएको छ । खासगरी भारतिय महिलाहरु उक्त उत्पादनमाथि तिखो निन्दा गरेका छन् । उत्पादनको नाम हो, ‘ट्राइपोलर...

आज पनि नहुने भयो भरतपुर प्रकरणको सुनुवाई

काठमाडौं ३०,जेठ०७४/ भरतपुर महानगरपालिका वडा नं १९ को पुन मतदान गर्नुपर्ने गरी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध दायर भएको रीट निवेदनको सुनुवाई गर्ने पालो मङ्गलवार पनि नआउने भएको छ । कायममुकायम...

महोत्तरीमा एमाले सांसदमाथि राजपाको आक्रमण प्रयास

महोतरी ३० जेठ०७४/राजपाका कार्यकर्ताले महोत्तरीमा नेकपा एमालेका सांसद दीपनारायण साह माथि आक्रमणको प्रयास गरेका छन् । उनीहरुले सांसद साह चढेको गाडीमा समेत ढुंगामुढा गरेका छन । महोत्तरी निर्वाचन क्षेत्र नम्बर...

गृहमन्त्री शर्मा भन्छन् –प्रहरीको सरुवा, बढुवामा चासो छैन

काठमाडौँ३०जेष्ठ०७४/ प्रहरी प्रधान कार्यालयले नियमित रुपमा गर्ने सरुवाको विषयमा आफूलाई जोडेर गरिएको गलत प्रचारको गृहमन्त्री जर्नादन शर्माले खण्डन गरेका छन् ।आफूसँग जोडेर दोलखाका प्रहरी नायव उपरीक्षक रवीन कार्कीलाई प्रहरी प्रधान...

जङ्गली च्याउ खाँदा बालकको मृत्यु

काठमाण्डाै३० जेठ०७४/रामपुर (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । जङ्गली च्याउ खाँदा बिरामी परेका ४ वर्षीय रुपेश गाहाको आइतबार राति उपचारको क्रममा...