उदयपुरमा वडा सदस्य खाेसिएपछि अात्महत्या

रमिला बस्नेत,उदयपुर १, असार०७४ /नेकपा माओबादी केन्द्रका पुर्व उमेदवारले बिहीबार बिहान आत्महत्या गरेकाछन्। नेकपा माओबादी केन्द्रबाट त्रियुगा नगरपालिका वडानं १६ को खुल्ला वडा सदस्यमा उमेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ बर्षीय...

चुनाव सार्नु अपरिपक्व निर्णय: थापा

काठमाडौं १ असार०७४/ राप्रपाका अध्यक्ष कमल थापाले २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयको आलोचना गरेका छन् । समर्थन गरेपनि सरकारमा नगएको राप्रपाले यसलाई अदुरदर्शी र अपरिपक्व निर्णय भनेको छ...

को को बन्दैछन् सशस्त्रमा डीआईजी ? हिजोको बढुवा समिति बैठकले किन छान्न सकेन ?

काठमाडौं, १ असार ०७४/सशस्त्र प्रहरी बलको रिक्त पाँच डीआईजी पदमा बढुवाका लागि बुधबार दुई पटक बसेको बढुवा समितिको बैठकले बढुवासम्बन्धी कुनै निर्णय लिन सकेन । डीआईजी बढुवाका लागि गृह मन्त्रालयमा...

दार्जिलिङको आमहड्तालले पूर्वी नेपालका सीमावर्ती बजार ठप्प

इलाम १, असार०७४/ भारतको दार्जिलिङमा आमहड्ताल भएपछि इलामको पूर्वी सीमावर्ती बजार ठप्प भएका छन् ।दार्जिलिङमा चलिरहेको भाषा आन्दोलनका कारण पूर्वी सीमावर्ती एक दर्जन बजारमा कारोबार ठप्प भएको हो । गोर्खा...

तेस्रो चरणको निर्वाचन असोज २  हुने

काठमाडौं १असार ०७४/ सरकारले निर्वाचन आयोगको असहमतीको बाबजुद २ नम्बर प्रदेशको चुनाव असोज २ को लागि सारेको छ । बिहीबार सिंहदरबारमा बसेको प्रमुख दल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको...

लण्डन आगलागीः आफ्नोभन्दा सन्तानको माया, झ्यालबाट बच्चा फ्याँक्न बाध्य आमाबाबु

लण्डन१ असार०७४ / मंगलबार पश्चिमी लण्डनको एउटा २४ तले भवनमा भएको आगलागीमा अहिलेसम्म १२ जनाको मृत्यु भएको पुष्टि भएको छ। लामो प्रयासपछि आगो नियन्त्रणमा आए पनि धुँवा उठ्न नछाडेको स्थानीय...

आमाबाबुलाई कमाइको १० प्रतिशत अनिबार्य दिनुपर्ने

काठमाडौं१ असार ०७४/ विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य...

साना उद्योगको प्रवद्र्धनका लागि जनप्रतिनिधिहरुको ध्यानाकर्षण

काठमाडौं ३१जेठ ०७४/ घरेलु तथा साना उद्योग महासंघले काठमाडौं जिल्लाका स्थानीय तहमा नवनिर्वाचित मेयर, उपमेयर तथा वडाध्यक्षहरुलाई स्वागत गर्दै यस क्षेत्रको प्रवद्र्धनका लागि ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार राजधानीमा...

उम्मेदवारी दर्ता भोलि, सुरक्षा निकायलाई यस्तो निर्देशन

काठमाडौं १, असार०७४/ असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ। निर्वाचन आयोगले उम्मेदवारी दर्तादेखि मतदान नहुन्जेलसम्म भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा...

सीके राउतद्वारा राजपासँग सहकार्य पहल

काठमाडौं १ असार०७४/मधेसको राजनीतिक परिस्थिति अन्योलग्रस्त र राष्ट्रिय जनता पार्टी निर्वाचन बहिष्कारका अडानमा देखिँदा अलगाववादी एजेन्डा बोक्दै आएको सीके राउत समूह राजपासँग सहकार्यको तयारीमा छ । राजपा नेता महन्थ ठाकुरलाई...