को को बन्दैछन् सशस्त्रमा डीआईजी ? हिजोको बढुवा समिति बैठकले किन छान्न सकेन ?

काठमाडौं, १ असार ०७४/सशस्त्र प्रहरी बलको रिक्त पाँच डीआईजी पदमा बढुवाका लागि बुधबार दुई पटक बसेको बढुवा समितिको बैठकले बढुवासम्बन्धी कुनै निर्णय लिन सकेन । डीआईजी बढुवाका लागि गृह मन्त्रालयमा...

दार्जिलिङको आमहड्तालले पूर्वी नेपालका सीमावर्ती बजार ठप्प

इलाम १, असार०७४/ भारतको दार्जिलिङमा आमहड्ताल भएपछि इलामको पूर्वी सीमावर्ती बजार ठप्प भएका छन् ।दार्जिलिङमा चलिरहेको भाषा आन्दोलनका कारण पूर्वी सीमावर्ती एक दर्जन बजारमा कारोबार ठप्प भएको हो । गोर्खा...

तेस्रो चरणको निर्वाचन असोज २  हुने

काठमाडौं १असार ०७४/ सरकारले निर्वाचन आयोगको असहमतीको बाबजुद २ नम्बर प्रदेशको चुनाव असोज २ को लागि सारेको छ । बिहीबार सिंहदरबारमा बसेको प्रमुख दल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको...

लण्डन आगलागीः आफ्नोभन्दा सन्तानको माया, झ्यालबाट बच्चा फ्याँक्न बाध्य आमाबाबु

लण्डन१ असार०७४ / मंगलबार पश्चिमी लण्डनको एउटा २४ तले भवनमा भएको आगलागीमा अहिलेसम्म १२ जनाको मृत्यु भएको पुष्टि भएको छ। लामो प्रयासपछि आगो नियन्त्रणमा आए पनि धुँवा उठ्न नछाडेको स्थानीय...

आमाबाबुलाई कमाइको १० प्रतिशत अनिबार्य दिनुपर्ने

काठमाडौं१ असार ०७४/ विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य...

साना उद्योगको प्रवद्र्धनका लागि जनप्रतिनिधिहरुको ध्यानाकर्षण

काठमाडौं ३१जेठ ०७४/ घरेलु तथा साना उद्योग महासंघले काठमाडौं जिल्लाका स्थानीय तहमा नवनिर्वाचित मेयर, उपमेयर तथा वडाध्यक्षहरुलाई स्वागत गर्दै यस क्षेत्रको प्रवद्र्धनका लागि ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार राजधानीमा...

उम्मेदवारी दर्ता भोलि, सुरक्षा निकायलाई यस्तो निर्देशन

काठमाडौं १, असार०७४/ असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ। निर्वाचन आयोगले उम्मेदवारी दर्तादेखि मतदान नहुन्जेलसम्म भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा...

सीके राउतद्वारा राजपासँग सहकार्य पहल

काठमाडौं १ असार०७४/मधेसको राजनीतिक परिस्थिति अन्योलग्रस्त र राष्ट्रिय जनता पार्टी निर्वाचन बहिष्कारका अडानमा देखिँदा अलगाववादी एजेन्डा बोक्दै आएको सीके राउत समूह राजपासँग सहकार्यको तयारीमा छ । राजपा नेता महन्थ ठाकुरलाई...

वाँदरपिडित किसानहरुले बाँदरविरुद्ध आन्दोलन

धादिङ १ असार०७४/ जिन्दावाद र मुर्दावादका नारा अनेकन नारा घन्किने गरेको सदरमुकाम घादिङवेसीमा बुधबार भने अनौठो दृश्य देखियो । दृश्य देख्नेहरुहरुे सुरुमा त भउ नै पाएनन्, के को नारावाजी भईरहको...

आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर

काठमाडौं १, असार ०७४/ संसदको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले सार्वजनिक संस्थानलाई पुनर्परिभाषित गर्न निर्देशन दिदैं आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर गरेको छ । बोनस वितरणको सम्बन्धमा विवाद बढेपछि...