आधा बजेट खर्च गर्नै बाँकी

काठमाडौं२, असार २०७४ /चालू आर्थिक बर्ष सहिन एक महिना पनि बाँकी छैन । तर सरकारले आधाभन्दा केही बढीमात्र बजेट खर्चन सकेको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।खर्च गर्ने क्षमतामा...

रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध लगाउने तयारी

काठमाडौं २असार०७४/  सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र कोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल...

राजपाको चित्त अझै बुझेन, राजपालेनै गर्यो अस्वीकार

काठमाडौं २ असार०७४/ दुई नम्बर प्रदेशको चुनाव असोज २ मा गर्ने सरकारको निर्णयलाई राजपाले नै अस्वीकार गरेको छ ।राष्ट्रिय जनता पार्टि नेपाललाई चुनावमा मनाउन रकारले मिति सारेको हो ।राजपाले २...

सशस्त्रको डीआईजीमा पाँच सिफारिस

काठमाडौं २ असार०७४/सशस्त्र प्रहरी बलको रिक्त पाँच नायव महानिरीक्षक (डीआईजी) पदमा पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सिफारिस गरिएको छ । सिफारिसमा पर्नेमा एसएसपीहरु चीरञ्जीवी अधिकारी, नगेन्द्रबहादुर थापा, राजुराम सुवाल,...

स्थानीय तहको संख्या थप्ने सहमति

काठमाडौं २ असार०७४/ सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निार्वचनअिघ नै स्थानीय तहको संख्या थप गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार विहान...

बङ्गलादेशको बाढी पहिरोमा १सय ५४ को मृत्यु

चटगाउँ (बङ्गलादेश)१ असार ०७४/ दक्षिणपश्चिम बङ्गलादेशमा आएको भीषण बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५४ पुगेको छ । एक महिलासहित दुई व्यक्तिको शव बिहीबार फेला परेपछि सो सङ्ख्या १५४ पुगेको...

रगतसम्बन्धी २० अनौठा तथ्य

१. ह्यारिसन नाम गरेका एक व्यक्तिलाई १३ वर्षको उमेरमा एउटा शल्यक्रिया गर्नुपर्दा १३ लिटर रगत लाग्यो । १८ वर्ष पुग्दा उनले रक्तदान गरे । त्यसपछि जीवनपर्यन्त उनले १ हजारपटक रक्तदान...

वाग्मती सफाइ महाअभियान दूतमा कोइराला

काठमाडौँ १, असार ०७४/ वाग्मती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइराला मनोनीत हुनुभएको छ । सहरी विकास मन्त्रालयको प्रस्तावमा महाअभियानको आज बसेको साप्ताहिक बैठकले नायिका कोइरालाको नाम अनुमोदन गरेको...

उदयपुरमा वडा सदस्य खाेसिएपछि अात्महत्या

रमिला बस्नेत,उदयपुर १, असार०७४ /नेकपा माओबादी केन्द्रका पुर्व उमेदवारले बिहीबार बिहान आत्महत्या गरेकाछन्। नेकपा माओबादी केन्द्रबाट त्रियुगा नगरपालिका वडानं १६ को खुल्ला वडा सदस्यमा उमेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ बर्षीय...

चुनाव सार्नु अपरिपक्व निर्णय: थापा

काठमाडौं १ असार०७४/ राप्रपाका अध्यक्ष कमल थापाले २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयको आलोचना गरेका छन् । समर्थन गरेपनि सरकारमा नगएको राप्रपाले यसलाई अदुरदर्शी र अपरिपक्व निर्णय भनेको छ...