‘एप्स’बाटै गर्नुहोस् मोबाइल सेवाको गुनासो

काठमाडौं३असार०७४/ टेलिकम कम्पनीलाई बारम्बार मोबाइल सेवासम्बन्धी गुनासो गरेर पनि सम्बोधन भएको छैन भने तपाईंका लागि खुसीको खबर छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक प्रयोगकर्ताको दूरसञ्चारसम्बन्धी गुनासो समाधान गर्ने प्रयास...

कुखुराको चल्ला र अण्डामा मूल्यवृद्धि

भरतपुर ३, असार०७४ / कुखुराको चल्ला र अन्डाको मूल्य वृद्धि भएपछि जिल्लाका पोल्ट्री व्यवसायी खुसी भएका छन् । साबिकको मूल्यमा ५० प्रतिशत मूल्य वृद्धि भएपछि व्यवसायी खुसी भएका हुन् ।...

कांग्रेस र माओवादी केन्द्रले मिलेर षड्यन्त्र गरे : उपेन्द्र

काठमाण्डाै ३  असार०७४/संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज २ गते गर्ने सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जाहेर गर्दै मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र...

यी हुन् टीकापुर हत्याकाण्डका मुख्य योजनाकार, सरकारद्वारा १ करोड ७४ लाख प्रदान

धनगढी३असार०७४/टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ ।टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई...

बन्दले मधेसमा तनाव : राजपाको आन्दोलन रोकिएन

सिराह३असार०७४/  सिरहाका सडकमा मोटरसाइकलबाहेकका ठूला सवारीसाधन चलेनन् । बजार, शैक्षिक संस्थाहरू पनि खुलेनन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत गोलबजारमा राजपाका कार्यकर्ताले प्रहरी चढेको गाडीमा तोडफोड गरेका छन् । बजार बन्द गराउ“दै हिँडेका...

नेपालमा फ्रेन्च प्रहरीको अनुसन्धान

काठमाडौं३ ,असार ०७४/पारस्परिक कानुनी सहायता ऐनअनुसार पहिलोपटक विदेशी सुरक्षाकर्मीले नेपाल आएर अनुसन्धान गरेका छन् । फ्रान्स प्रहरीले यौन दुराचारसम्बन्धी एक घटनाको नेपाल आएर अनुसन्धान गरेको हो । फ्रान्समा पक्राउ परेका...

प्रमुख दलले टुंगो लगाए तीन प्रदेशका उम्मेदवार

काठमाडौं३, असार०७४/ कांग्रेसले प्रदेश नम्बर २ बाहेकका तीन प्रदेशका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । गाउँपालिका, महानगर, उपमहानगर र नगरपालिकाका वडाध्यक्ष र सदस्य जिल्लामै मिले पनि नगरपालिका प्रमुख...

सीके राउत र महन्थ ठाकुर मधेस मुद्दामा सहकार्य गर्दै !

 काठमाडौं३, असार०७४/सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

 काठमाडौं २, असार०७४/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका प्रवक्ता...

किन सक्रिय भएन मनसुन ?

 काठमाण्डाै२,असार०७४/ काठमाडौँ सामान्य अवस्थाभन्दा केही दिन ढिलोगरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन सकेको छैन ।गत जेठ २९ गते ९१२ जुन० बाट नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन...