कांग्रेस र माओवादी केन्द्रले मिलेर षड्यन्त्र गरे : उपेन्द्र

काठमाण्डाै ३  असार०७४/संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज २ गते गर्ने सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जाहेर गर्दै मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र...

यी हुन् टीकापुर हत्याकाण्डका मुख्य योजनाकार, सरकारद्वारा १ करोड ७४ लाख प्रदान

धनगढी३असार०७४/टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ ।टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई...

बन्दले मधेसमा तनाव : राजपाको आन्दोलन रोकिएन

सिराह३असार०७४/  सिरहाका सडकमा मोटरसाइकलबाहेकका ठूला सवारीसाधन चलेनन् । बजार, शैक्षिक संस्थाहरू पनि खुलेनन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत गोलबजारमा राजपाका कार्यकर्ताले प्रहरी चढेको गाडीमा तोडफोड गरेका छन् । बजार बन्द गराउ“दै हिँडेका...

नेपालमा फ्रेन्च प्रहरीको अनुसन्धान

काठमाडौं३ ,असार ०७४/पारस्परिक कानुनी सहायता ऐनअनुसार पहिलोपटक विदेशी सुरक्षाकर्मीले नेपाल आएर अनुसन्धान गरेका छन् । फ्रान्स प्रहरीले यौन दुराचारसम्बन्धी एक घटनाको नेपाल आएर अनुसन्धान गरेको हो । फ्रान्समा पक्राउ परेका...

प्रमुख दलले टुंगो लगाए तीन प्रदेशका उम्मेदवार

काठमाडौं३, असार०७४/ कांग्रेसले प्रदेश नम्बर २ बाहेकका तीन प्रदेशका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । गाउँपालिका, महानगर, उपमहानगर र नगरपालिकाका वडाध्यक्ष र सदस्य जिल्लामै मिले पनि नगरपालिका प्रमुख...

सीके राउत र महन्थ ठाकुर मधेस मुद्दामा सहकार्य गर्दै !

 काठमाडौं३, असार०७४/सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

 काठमाडौं २, असार०७४/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका प्रवक्ता...

किन सक्रिय भएन मनसुन ?

 काठमाण्डाै२,असार०७४/ काठमाडौँ सामान्य अवस्थाभन्दा केही दिन ढिलोगरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन सकेको छैन ।गत जेठ २९ गते ९१२ जुन० बाट नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन...

राजपाको आधिकारिक निर्णय आज

काठमाडौं २ असार०७४/सरकारले प्रदेश नम्बर २ को निर्वाचन सारेपछि आधिकारिक निर्णय गर्न राष्ट्रिय जनता पार्टी नेपालको बैठक आज बस्दैछ । आन्दोलनका लागि जिल्लामा रहेका अध्यक्ष मण्डलका सदस्यहरु काठमाडौं आएपछि दिउँसो...

न्यायाधीशलाई कारबाही माग गर्दै निवेदन

काठमाडौं२असार०७४/ दोलखाको जुँगुमा हत्या गरिएका कुलबहादुर तामाङको परिवारले घटनामा संलग्न व्यक्तिलाई छाडिएको भन्दै न्यायाधीशमाथि कारबाहीको माग गर्दै न्यायपरिषद्मा निवेदन दिएका छन् । जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठले हत्या अभियोगमा पक्राउ...