आनन्ददायी जीवन प्रदान गर्ने देव आधिनाथ-प्रस्तुति प्रतिभा भट्टराई

काठमाडौँ जिल्लाको दक्षिण पश्चिमी भेग कीर्तिपुर नगरपालिका वडा नम्बर ६ मा पर्ने एउटा यस्तो मन्दिरको जुन मन्दिरको साज सज्जा काठमाडौँका अन्य क्षेत्रमा भएका मन्दिरहरूभन्दा भिन्न छ। पहिलोपटक यस मन्दिरमा पुग्ने...

भाइटीकाको साइत कात्तिक २९ गते १० : ५१ बजे शुभ

काठमाडौँ, २० कात्तिक : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० ः ५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर...

जाजरकोट र रूकुम पश्चिममा गरी ६४ जनाको मृत्यु भएको छः प्रहरी

जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ६४ जनाको मृत्यु भएको छ।कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालका अनुसार आज बिहान ५ बजेसम्मको विवरणअनुसार दुई जिल्लामा गरी ६४ जनाको...

देवी बिसर्जन ,टिकाको साइत र आशिर्वाद मन्त्र।

मिति २०८० साल कार्तिक ७ गते मंगलबार आश्विन शुक्लपक्ष दशमी तिथि मध्यान्ह : १२ / ४९ बजेसम्म त्यस उप्रान्त एकादशी तिथि भएकोले देवी विसर्जनको साईत प्रात : १० / ३७...

पुरानो गुह्श्वरी मन्दिरमा पूजा आराधना

बडादसैँको सप्तमीका दिन काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ४ स्थित पुरानो गुह्श्वरी मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजनको भीड ।

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ, १२ असोज / नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ । केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको...

एसियन महिला ह्यान्डबल का प्रशिक्षकहरु सम्मानीत

पोखरा, रास्ट्रिय खेलकुद परिषद काे एकमात्र महिला प्रशिक्षक ,तथा उन्नाइसौं एसियाली महिला ह्यान्डबलकाे प्रशिक्षक विन्दा थापा र दिपक बाेहरा लाई उमन्स क्लवले सम्मान गरेकाे हाे। महिला शशक्तिकरणका लागि मात्रै नभएर...

भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’

चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रुपमा शनिबार आयोजित सो कार्यक्रममा ८० वर्षमाथिका...

सप्ताहव्यापी गायत्री महायज्ञ अनुष्ठान सञ्चालन

प्रतिभा भट्टराई/   परम श्रद्धेय आयुर्वेद शिरोमणि आचार्य श्री महाराज बालकृष्ण को शुभ जन्मोत्सव तथा जडिबुटी दिवस २०८० को उपलक्ष्यमा श्रावण १९ गते समापन हुने गरी श्रावण १३ गतेदेखि गायत्री जप...

राष्ट्रिय महिला ह्याण्डबल टोली पोखरामा

रमिला बस्नेत,पाेखरा/ १९ औं एसियन खेलको  लागि नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोली यतिबेला पोखरामा बन्द प्रशिक्षण मा छन्। चिनको होङझावमा २०२३ सेप्टेम्वर २२ देखि अक्टोबर ८ सम्म आयोजना हुने १९...