पिसाव पोल्ने समस्याका यस्ता छन ७ घरेलु उपाय

पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट,कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ ।...

के हाे त रीसकाे अाैषधी ?

–रिस उठेको बेला सुत्दा निदाइएछ भने हाम्रो रिसले निद्रामा पनि निरन्तता पाउँछ । जसले गर्दा रिसाएको बेला शरीरमा उत्सर्जन हुने हर्मोनको मात्रा बढ्छ । यस्तो हर्मोन स्वास्थ्यका लागि राम्रो मानिँदैन...

मधुमेह रोगीले के खानु हुन्छ के खानु हुँदैन

पछिल्ला वर्षहरूमा मधुमेहका रोगीको संख्या बढिरहेको छ । व्यस्त जीवनशैली, खानपानमा व्यवधान तथा शारीरिक गतिविधि कमजस्ता कारणले मधुमेहका रोगी बढेका छन् । लामो समयसम्म भोकै बस्ने र पाएका वेला अत्यधिक...

निरोगी रहन स्वस्थ दैनिकी

बिहान के गर्ने ? दिनको सुरुवात बिहानीबाट भएजस्तै हाम्रो दैनिकी पनि बिहानबाटै सुरु हुन्छ । त्यसैले जति सक्यो सबेरै उठेर आफ्ना क्रियाकलाप सुरु गर्नु उत्तम हुन्छ । चाँडो सुत्ने, चाँडो...

हाई ब्लड प्रेसरमा के खाने, के नखाने हेराै

 हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति...

युरिक एसिड नियन्त्रण गर्ने सजीलाे उपाय

आधुनिक जीवनशैली र खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित भइरहेका छन् । दिर्घकालीन रोगको रुपमा लिइने युरिक एसिडबाट जोगिने केही उपाय छन् । ती पालना गरे तपाईं पनि जोगिन सक्नुहुन्छ...

पाचन प्रक्रिया बिग्रिएमा खानुहोस् यी खाने कुरा

मेवा मेवामा पपन नामक इन्जाइम हुन्छ । जसले प्रोटिनलाई टुक्र्याएर पचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसबाट विभिन्न प्रकारका भिटामिन र खनिज पनि पाइनछ । त्यसैले मेवाको सेवनको २४ घन्टा...

जवान देखिन सेवन गर्नुस् पुदिना

 पुदिना चटनी वा अचारको रूपमा तथा खानामा फ्लेवर ल्याउनका लागि प्रयोग गरिन्छ । पुदिना ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ । आयुर्वेदका अनुसार पुदिना स्वेद कारक, उष्ण, दीपन...

कलेजो देखि मधुमेह रोगकालागि बेल फाईदाजनक

 बेललाई संस्कृतमा श्री फल भनिन्छ |यसका पातहरूमा एउटै पत्र डाँठमा तीनवटा पातहरू छुट्टिएका हुन्छन् र यसा लाई बेलपत्र भनिन्छ। तीनवटा पातमध्ये बीचको पात केही ठूलो हुन्छ। धार्मिक मान्यता अनुसार याे...

होलबडी चेकअप भनेको के हो? ‘होलबडी’ चेकअपमा कुन-कुन जाँच गरिन्छ

समय-समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने चलन सुरु भएको छ। आमनागरिकको यही सचेतना बुझेर स्वास्थ्य संस्थाहरुले आफूतिर आकर्षित गर्न स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज सार्वजनिक गर्छन्। तिनै मध्येको चर्चित प्याकेज हो,...