बुढानिलकण्ठ नगरपालिकामा उद्घोषण कलाको तालिम शुरु
काठमाडौं ,असार ९।बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा उद्घोषण कलाको तालिम शुरु भएको छ । बुढानिलकण्ठ नगरपालिकाकी उप प्रमुख रमा राइको प्रमुख आतिथ्यतामा भएको सो तालिमको उद्घाटन कार्यक्रममा नगरपालिकाका सल्लाहकार...