भ्रष्टाचार बिरुद्ध नागरिक अभियान सुरु
बासुदेव सेढाइ,लमजुङ/लमजुङको सुन्दरबजार नगरपालिका बाट भ्रष्टाचार बिरुद्धकाे नागरिक अभियान सुरु भएको छ । लायन्स क्लब अफ सुन्दरबजारकाे अायाेजना र मातृभूमि बहुमुखी क्याम्पस सुन्दरबजार चेम्बर अफ कमर्सकाे सह-अायाेजनामा कार्यक्रम गरिएको हाे...