नगरसभाको वैठक बाट विभिन्न समितिहरु गठन सहीत नाै ओटा ऐन नियम पास
कल्पना बोहरा, २३ साउन, अछाम/ मंगलसेन नगरपालिकाको नगरसभाको वैठक सम्पन्न भएको छ । आईतवार सुरु भएको वैठक आज सम्पन्न भएको हो । वैठकले ९ ओटा ऐन नियम पास गरेको छ भने...
Nepali online news portal site
Nepali online news portal site