श्रमका लागी भारत पुगेका नेपालीहरु दशै मनाउन घर फर्किदै, सिमा नाकाहरुमा कडा चेकजाँच

सागर थापा,घोराही २८ भदाै ०७४/नेपालबाट भारतमा रोजगार गर्न पुगेका नेपालीहरु पछिल्लो समयमा घर फर्किन थालेका छन् । रोजगारिका लागि भारत गएका नेपालीहरु महान पर्ब दशौ भित्रीए संगै घर फर्कने क्रम...

अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी

अछाम, २७ भदौ ०७४/ वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ ।  वडाबाट पारित भएका योजनालाई गाउँपालिका प्रमुखलगायत केही व्यक्तिले राजनीतिक...

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम

पोखरा, २७ भदौ०७४/स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु गरेको छ ।  साठी वर्षभन्दा माथिका नागरिकका घरघरमा पुगेर गरिने स्वास्थ्य स्याहार कार्यक्रमको गाउँपालिकाको बडाचौरका १०२...

एकल कविता वाचनमा डंगोलएकल कविता वाचनमा डंगोल

त्रिशूली (नुवाकोट), २५ भदौ । कवि आरएम डंगोलको एकल कवितावाचन शनिबार सदरमुकाम विदुरमा सम्पन्न भएको छ ।  साढे दुई दशकदेखि साहित्य साधनामा सक्रिय डंगोल गृह जिल्लामा पहिलो पटक एकल कविता...

बुढानिलकष्ठ १० मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाण्डाै, २५ भदौ०७४ /बुढानिलकष्ठ नगरपालीका,कपन १० मा शनीवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न  भएको छ । नेपाली काङ्ग्रेसका सभासद गगन कुमार थापाको  सांसद  कार्यालय काठमाडौ क्षेत्र नम्बर ४ को आयोजना तथा...

अछाममा पाईलै पच्छिे ठगिन्छन उपभोक्ता

कल्पना बोहरा, अछाम २४ भाद्र /अछामका बिभिन्न बजार क्षेत्रका ब्यापारिहरुले उपभोक्तालाई सामानै पिच्छे ठग्ने गरेको पाईएको छ । सदरमुकाम मंगलसेन, मुख्य ब्यापारिक केन्द्र साँफेबगर, जयगढ बजार, बिनायक बजार, कमलबजार लगायतका...

कुश्माबजारमा अत्याधुनिक बधशाला निर्माण

फलेवास (पर्वत), २४ भदौ०७४/कुश्माबजारमा ठूला पशु चौपाया बध गर्ने अत्याधुनिक पशु बधशाला निर्माण भएको छ । कुश्मामा झण्डै रु दुई करोडको लगानीमा बसेल पशु बधशाला निर्माण भएको हो । बधशाला...

भ्रष्टाचार विरुद्ध लिखित प्रतिबद्धता कार्यक्रम सम्पन्न

निराजन परियार,धनगढी २३ भदौ/भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारी गर्ने उद्धेश्यले आज कैलालीको धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिका स्थानिय जनप्रतिनिधीले लिखित प्रतिबद्धता जाहेर गरेका छन् । भ्रष्टाचार बिरुद्ध सुन्य सहनशिलता,...

मोरङमा दुर्घटना मोटरसाइकल चालकको मृत्यु

 उर्लाबारी (मोरङ), २२ भदौ/ मोरङको बेलबारी–२ स्थित राजमार्गमा निजी भ्यान र मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा आज बिहान एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे...

दुर्घटनामा परी दुईजनाको मृत्यु

नवलपरासी, २२ भदौ०७४/पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामीरे जंगलमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको...