सुन्दरहरैचा स्थित गछिया पुलमा बम फेला, हजाराै यात्रुहरू अलपत्र

माेरड०४बैशाख०७५ / पूर्व पश्चिम राजमार्ग अन्तर्गत माेरड जिल्लाकाे सुन्दरहरैचा वाड नं ३ गछिया पुलमा बम फेला परेकाे छ । बमका कारण विहान ३ बजे देखि सवारीसाधन अवतजावत ठप्प भएकाे छ...

धरानमा भुकम्पको सम्झनामा भुमि पुजा

मिलन चाम्लिङ,धरान ३बैशाख०७४/ गत २०७२ बैशाख१२ मा गएको विनाशकारी भूकम्पबाट भएको मानवीय क्षति तथा आम मानव जगतले भोगेको दुःख कष्ट शान्तिका निम्ति धरानमा भूमि पूजा गरिएको छ । धरान–८ स्थित सामपाङ...

समाजवादी विद्यार्थी फोरम नेपालको भित्ते पात्रो सार्वजनिक ।

मिलन चाम्लिङ,धरान२९चैत०७४/  समाजवादी विद्यार्थी फोरम नेपालका महेन्द्र क्याम्पस धरान इकाई समितिले आज बिशेश कार्यक्रम बिच भित्तेपात्रो सार्वजनिक गरेको छ।समाजवादी विद्यार्थी फोरम नेपालको केन्द्रिय अध्यक्ष विवेक राई सचिव रामचन्द्र राई संघीय...

धरान उपमहानगरपालिका मेयरलाई सम्मान ।

मिलन चाम्लिङ,धरान२८चैत०७४/ धरान उप-महानगरपालिकाका मेयर तारा सुब्बालाई खाम्लालूङ हुक्पा चोङवाङ चेली माईती समाजले बुधबार सम्मान गरेको छ ।समाजले प्रथम भेलाको अवसर पारेर सम्मान गरेको हो । समाजकी अध्यक्ष नरमाया हुक्पाचोङले...

धरान  बगरकोटमा प्रथम फुड फेस्टिभल शुरू

मिलन चाम्लिङ,धरान२८ चैत०७४/  धरानको चर्चित ठाउँ धरानको ठमेल उपनामले परिचित रहेको बगरकोटमा मंगलबार देखि प्रथम वगरकोट फुड फेस्टिभल २०७४ शुरु भएको छ । बगरकोट सेकुवा व्यवसायी समितीको आयोजनामा मंगलबार देखि...

लिस्नाे चड्दै लमजुङको साहित्य

बासुदेव सेढाइ,लमजुङ२८चैत०७४/  साहित्यकाे सबै वीदाका गतिविधिहरु लाई सक्रियताका साथ अगाडि बढाउने ,जिल्लामा रहेका सबै साहित्यिक संस्थाहरु बिचमा एकता गरि एउटै बलियो साहित्यिक मञ्च बनाउने ,सबै गाउँपालिका र नगरपालिकामा संगठन बिस्तार...

उदयपुरको नेपालटारमा चट्याङले कृष्णमायाकाे ज्यान गयो, छाेरी गम्भीर घाइते

 रमिला बस्नेत उदयपुर ,चैत २७/ उदयपुरगढी गाउँपालिका वडा नम्बर ८ मा हावाहुरी संगै परेको चट्याङले कृष्णमाया तामाङको ज्यान गएको छ । वर्ष ४५ की तामाङको घरमै चट्याङ लागेर ज्यान गरेको...

धरानमा २ दिने सिङ्के धुप प्रशिक्षण तालिम समापन

मिलन चाम्लिङ,धरान २७चैत०७४/  धरान उपमहानगरपालिका वडा नं १९ र धरान एकता समाजको साझेदारीमा आयोजित दुई दिने सिङ्के धुप प्रशिक्षण तालिमकाे अाज समापन भएको छ। चैत २६ गते देखि धरान उपमहानगरपालिका...

खोटाङ जिल्लाकै दोस्रो ठुलो सामुदायिक बनमा लागेको डडेलो नियन्त्रण बाहिर

मिलन चाम्लिङ,धरान २६चैत०७४/दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित जुरेथुम्का सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । शनिबार बिहानदेखि उक्त जुरेथुम्का सामुदायिक वनमा डढेलाे  शुरु भएको थीयाे । हाल उक्त डढेलाे...

धरान पुरानो बजारको बाटो नबन्दा स्थानीय मारमा

मिलन चाम्लिङ,धरान२६चैत०७४/ दोस्रो पटक म्याद थप गरिएको समय सकिनै लाग्दा पनि ठेकेदारले धरानको वडा २ र ३ मा पर्ने पुरानो बजारको बाटो निर्माण कार्य सकेको छैन । सिंहदेवी चोकदेखि चीनीया...