फरक दुई घटनामा दुई महिलाको मृत्यु

बैशाख १९ अछाम०७५ /अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाकी २२ वर्षीया उर्मीला टमाट्टाको शव गोठमा भेटिएको छ । आईतबार घरबाट आफन्तका घरमा जाने भनेर निस्किएकी उर्मिलाको शव छिमेकीको गोठमा फेला परेको...

किरात राई पत्रकार संघ सुनसरीको आयोजनामा ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु

मिलन चाम्लिङ,१७,धरान०७५बैशाख/किरात राई पत्रकार संघ सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा आजदेखी किरात राई यायोक्खाको भबनमा ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । आधारभूत पत्रकारिता तालीम उद्यघाटन कार्यक्रमको सभापतित्व किरात...

अहिंसाकाे सन्देश दिंदै चिति सेढाई समाज

बासुदेव सेढाइ,१७बैशाख०७५/" अहिंसा परमाे धर्म " बिश्व शान्तिका अग्रदुत भगवान गाैतम बुद्धकाे जन्म जयन्तीकाे दिन अाफ्नाे अाफ्नाे तेस्रो कुलपुजाकाे अवसरमा सेढाईहरुकाे उद्गमस्थल लमजुङको बेशिसहर नगरपालिका - ११ चिति रामचाेक बाट...

धरान नगर प्रमुख तारा सुब्बाबाट उभौली र बुद्ध जयन्तीको शुभकामना

मिलन चाम्लिङ,१७बैशाख०७५/  धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाले किरातीहरुको महान पर्व उभौली बैशाखे पुर्णे (साकेला) र बुद्ध जयन्तीको अवसरमा नगरबासीमा शुभकामना सन्देश जारी गर्नु भएको छन् । उभौली तथा बुद्ध जयन्तीको...

किस्ताबन्दीमा बोलको गित युटुबबाट हटाइने,माफी मागे गायक तुल्सी घिमिरेले ।

 मिलन चाम्लिङ१७बैशाख०७५/ नेपाली बजारमा चल्दै आएको चलन सिर्जना चोरी यो नयाँ भने होइन,पहिलै देखि चल्दै आएको छ,चलचित्र छक्का पन्जा २ को गित नाइलनको साडिमा बोलको गितमा अल्मोडा राना,चलचित्र 'कृ" मा...

पर्यटकको पर्खाइमा खप्तडका होमस्टे सञ्चालकहरु

कल्पना बोहरा१६ बैशाख ०७५सााफेबगर अछाम /सााफेबगर नगरपालिकाको खप्तडका होस्टे संचालकहरु पर्यटकको पखाईमा रहेका छन् । जिल्लाको सााफेबगर नगरपालिका १२ खप्तडका होमस्टे सञ्चालकहरु खप्तड पर्यटन क्षेत्रमा आउने पर्यटकहरुलाई आफ्नो लोक संस्कृति...

लमजुङको साहित्यमा उत्साह थपिदै

बासुदेव सेढाइ,लमजुङ १५बैशाख०७५/ पछिल्लो समय लमजुङको साहित्यिक क्षेत्रमा उत्साह थपिदै गएको छ । जिल्लामा रहेका विभिन्न साहित्यिक संस्थाहरुले गर्ने साहित्यिक कार्यक्रमले त्यस्तो देखाएको छ । अन्तरङ्ग साप्ताहिकले प्रतेक महिनाकाे तेस्रो शनिवार...

पर्यटन प्रबर्द्धनको लागि सरोकारवालासंग अन्तरक्रिया गोष्ठी

मिलन चाम्लिङ,१४बैशाख०७५/  धरान स्थित सुनसरी उद्योग बाणिज्य कार्यलयको हलमा बिराट क्षेत्र पर्यटन प्रवर्द्धन बिकास समिति काकडभिट्टा झापा र धरान उपमहानगरपालिकाको संयुक्त आयोजनामा प्रदेश नं १ लाई पर्यटकिय प्रदेश बनाउन के गर्न...

 के गर्दै छन त धरानमा एसईई दिएका २५ विद्यार्थी 

मिलन चाम्लिङ,१४बैशाख०७५/  बिद्यालय शिक्षा परिक्षा दिएको विद्यार्थी परिक्षाको नतिजा आउने समयसम्मको खाली समय काेही घुमेर काेही कम्प्युटर काेही अन्य तयारी! कक्षा त काेही अंग्रेजी भाषा सिकेर प्रयोग गरिरहेका छन ।धरानको...

डोको बाेकेर वडा अध्यक्ष सरसफाई अभियानमा

कल्पना बोहरा,बैशाख १३,अछाम/साँफेबगर नगरपालिकालाई स्वच्छ, सफा र मदिरा निषेधित क्षेत्र बनाउने उद्देश्यले सुरुवाद गरेको मदिरा नियन्त्रण तथा सरसफाई अभियानमा साँफेबगर नगरपालिका वडा नम्बर ६ भाग्येश्वरका वडाअध्यक्ष प्रेमराज शर्मा आफै डोको...