बलात्कारीलाइ कडा कार्वाहीको माग गर्दै  युवा सघकाे  महिला विभागद्वारा गृहमन्त्रीलाइ ज्ञापन पत्र

काठमाण्डाै०३भदाै०७५/ युवा सघ नेपाल महिला विभागले पछिल्लो समय बलात्कारको बढदो घटनालाइ कडाइका साथ कारवाही गर्न जिल्ला प्रशासन कार्यलय झापा मार्फत गृहमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ। आज जिल्ला प्रशासन कार्यलय झापामा...

धरान उपमहानगरपालिकाको बिकासमा ८७ प्रतिशत बजेट खर्च

मिलन चाम्लिङ,धरान०३भदाै०७५/  धरान उपमहानगरपालिकाले गत आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणमा विनियोजित बजेटबाट ७८.४१ प्रतिशत बजेट खर्च गरेको छ । भौतिक पुर्वाधारका लागि गत आर्थिक बर्ष २०७४÷२०७५ मा ४१ करोड १३...

वृद्धि भएको करको समायोजन माग गर्दै धरानमा नेपाली काङ्ग्रेसद्दारा र्‍याली

मिलन चाम्लिङ,धरान०२भद्राै०७५/ धरान उपमहानगरपालिकाले बढाएको अत्यधिक कर वृद्धिको खारेजी माग गर्दै नेपाली काङ्ग्रेस धरान नगर समितिले आज धरानमा र्‍याली निकाल्दै भानुचोक स्थित लोकतान्त्रिक चोकमा कोणसभा गरेको छ । कोणसभामा बोल्दै...

उप मेयर रमादेवी राइ द्वारा बुढानिलकण्ठका ३ सामुदायिक बिद्यालयलाई अार्थीक सहयाेग

काठमाडौ ०१,भाद्र ०७५/बुढानिलकण्ठ नगरपालिकाकी उप मेयर रमादेवी राईले अाफ्नाे नगरपालिकाका ३ वटा सामुदायिक विद्यालयलाई  अाफ्नाे  व्यक्तिगत तर्फबाट अार्थीक सहयोग उपलव्ध गराएकी छिन। अाज बुढानिलकष्ठ नगरपालीकाकाे कार्यालयमा  अायाेजना गरीएकाे कार्यक्रममा उनले...

एक नं. प्रदेशलाई लिम्बुवान र किरात खम्बुवान नामाकरण गर्नुपर्ने भन्दै आन्दोलनकाे घोषणा

मिलन चाम्लिङ,धरान,३१साउन०७५/  सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक नं. प्रदेशलाई लिम्बुवान र किरात खम्बुवान नामाकरण गर्नुपर्ने माग राख्दै आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार धरानमा पत्रकार सम्मेलन आयोजना गरी एक...

च्याने खोलामा आएको बाढीले बूढानिलकण्ठ १३ मा ठुलाे क्षती

काठमाण्डाै३०साउन०७५/  गए राती भयकाे भारी बर्षाकारण च्याने खोलामा आएको बाढीले बूढानिलकण्ठ नगरपालिका वडा-१३ मा रहेको नयाँ बस्ती क्षेत्र डुबानमा परेको छ ।बाढीले गर्दा च्याने खोला वरपर स्थाई र अस्थाई तवरले...

रंगकर्मी बिग्रोल मिलन चाम्लिङ र पत्रकार गोबिन राज भण्डारी सहित १८ युवा सम्मानित

मिलन चाम्लिङ२७ धरान०७५/ धरान एकता समाज धरानले धरानमा विभिन्न क्षेत्रमा उदाउदै गरेको युवाहरुलाई आज बिश्व युवा दिवसको अवसर पारेर सुनसरी उद्योग बाणिज्य संघ धरानको कार्यलयमा एक कार्यक्रम बिच रंगकर्मी बिग्रोल मिलन...

चाैदण्डिगढिमा २४ अाैँ विश्व अादिवासि दिवस भव्यताका साथ सम्पन्न

 रमिला बस्नेत,उदयपुर ,साउन २४/ उदयपुरको चाैँदण्डिगढि नगरपालिकामा २४ अाैँ विश्व अादिवासि दिवसकाे १ दिने कार्यक्रम सम्पन्न भएकाे छ। चाैँदण्डिगढि नगरपालिकाकाे सहयाेगमा नेपाल अादिवासि जनजाति महासंघले अायाेजना गरेकाे उक्त कार्यक्रम बेल्टारकाे...

तारकेश्वर नगरपालीकामा ३ दिने कानुनी परामर्स तथा चेतनामूलक कार्यक्रमकाे अायाेजना

प्रतिभा भट्टरार्इ,काठमाण्डाै २२साउन०७५/ तारकेश्वर नगरपालीका अन्तर्गतको वडा नं ४ मा रहेको श्रृजनशील महिला समाजकाे आयोजना  तथा टेवा संस्था धापाखेलकाे प्रायोजनमा तीन दिने चेतनामूलक कार्यक्रम तथा कानुनी परामर्स कार्यक्रम संन्चालन गर्याे...

चितिमा बाेल अाेम यात्रा भब्य

बासुदेव सेढाइ ,लमजुङ २२साउन०७५/ लमजुङको बेसीशहर नगरपालिका - ११ चितिमा बाेलअाेम यात्रा भब्यरुपमा सम्पन्न भएको छ । चिति साहित्य समाज लमजुङको अायाेजनामा भएको उक्त कार्यक्रममा चितिका साहित्यकार ,समाजसेवी र स्थानीय लगाएतकाे...