महोत्तरीमा बसले ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते

गौशाला, २० मङ्सिर०७५/ महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन्...

नेपालगञ्ज उपमहानगरपालिका–११ ले वडाको बजेटले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि

बाँके, १७ मङ्सिर ०७५/ नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भन्दै विरोध गरेका छन् । क्यारमबोर्ड पनि एक प्रकारको जुवा नै हो । क्यारमबोर्ड...

मिस प्रदेशको ताज उदयपुरको रमिलालाई

मिलन चाम्लिङ, धरान १६मंसिर०७५/धरानमा शनिबार आयोजित प्रदेश १ स्तरीय सुन्दरी प्रतियोगिता ‘मिस स्टेट १’को ताज उदयपुरकी रमिला बस्नेतले पहिरिएकी छिन् । चौदण्डीगढी नगरपालिका बेल्टारकी उनले मिस एसएमएस भोटिङको सवटाइटल पनि...

लिम्बु भाषालाई सरकारी कामकाजको मान्यता दिएको खुसियालीमा दिप प्रज्वलन

मिलन चाम्लिङ ,धरान,१६मंसि /पाँचथर माङ्सेबुङ गाउँपालिकामा ५ मा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा स्थानीय सरकारले मान्यता दिए पछी सरकारको निर्णयलाई स्वागत गर्दै लिम्बू विद्यार्थी मन्च सुनसरी र नेपाल आदिवासी जनजाति...

रमिला बस्नेतलाई मिस प्रदेश नं. १ को उपाधि

काठमाण्डाै १६ मंसिर०७५/पूर्वाञ्चल बागिना कला केन्द्रले संयुक्त रुपमा आयोजना गरेको मिस स्टेट २०१८ र पूर्वाञ्चल सिङ्गिङ स्टारको फाइनल हीजाे  शनिबार धरानको सभागृहमा  भब्यताका साथ सम्पन्न भएकाे  पूर्वाञ्चल बागिना कला केन्द्रका अध्यक्ष...

मृगौला राेगले पीडीत छाेराकाे जीवन रक्षाका लागि परीवारकाे अपिल

लमजुङको राईनास नगरपालिका वडा नं ९ निवासी दिपक घिमिरेका छाेरा सन्देश घिमिरेकाे दुवै मृगौला फेल भइ विगत ६ महिना देखि काठमाडौंकाे माहाराजगंज स्थित शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । मृगौलाकाे डाईलेसिस...

कञ्चनरूप नगरपालिकामा आत्मदाहबाट युवतीको मृत्यु

राजविराज, १३ मङ्सिर ०७५/ सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी...

घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष बुढाको निधन

घोराही, १३ मङ्सिर ०७५/ घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उहाँको आज बिहान वडा नं १५ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ...

अज्ञात युवा समुहले रेडियोकर्मी माथी बोतल प्रहार

मिलन चाम्लिङ , धरान११मंसिर०७५/  साकार मिडिया प्रालीद्दारा संचालित रेडियो धरानका बजार व्यावस्थापक बिक्कि श्रेष्ठ माथी सोमबार बेलुका ८ बजे तिर सात आठ जनाको अज्ञात युवा समुहले बोतल प्रहार गरेको छ...

मोरङको पथरीशनिश्चरेमा मोटरसाइकल दुर्घटनाहुदा चालकको मृत्यु

उर्लाबारी, १० मङ्सिर ०७५/मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति पश्चिमबाट पूर्व आउँदै गरेको मे ९ प २७७९ नंको मोटरसाइकल आफैँ...