झापाको दमक चोकमा  भारतीय मालबाहक ट्रककाे ठक्कर बाट बाबु र छोराको मृत्यु

दमक, २५ मङ्सिर ०७५/ भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी...

सप्तरीको बोदे बसाइन नगरपालिकामा आगलागी, १० लाखको क्षति

लहान, २५ मङ्सीर ०७५/ विद्युत् सर्ट भएर आज साँझ सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करीब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सत्यनारायण साहको...

टोखामा मोटरसाइकल दुर्घटना,एक मृत्यु अर्काे घाइते

काठमाडौँ, २३ मङ्सिर ०७५/ काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । टोखा नगरपालिका–६ मिलनचोकमा गए राति पौने १२ बजे टेलिफोनको...

इलाममा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

मङ्गलबारे २३मंसिर०७५/ इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको गए राति मृत्यु भएको छ । इलाम र पाँचथरको सीमावर्ती रविबजारबाट घरतर्फ फर्कने क्रममा को१प ३३३९ नंको मोटरसाइकलले ठक्कर दिँदा...

रिया साहित्य स्रष्टा सम्मान साहित्यकार राजेन्द्र सुवेदीलाई

काठमाडौँ, २२ मङ्सिर ०७५/ साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीलाई ‘रिया साहित्य स्रष्टा सम्मान’बाट आज सम्मानित गरिएको छ । एक सय नवौँ लक्ष्मी जयन्तीका अवसरमा रिया...

मोरङको रतुवामाई नगरपालिकामा बाढी पीडितलाई समाजसेवी कार्कीद्धारा १० वटा घर बनाइदै

विराटनगर, मंसिर २२ /पूर्वी मोरङको रतुवामाई नगरपालिकास्थित बर्तीटोलमा रहेको बाढी पीडितका लागि समाजसेवी कृष्णकुमार कार्कीले आवास निर्माण गरिदिने भएका छन् । रतुवामाई नगरपालिका ९ का स्थायी घर भई हाल जापानस्थित...

ढल्कुमा टिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौँ, २२ मङ्सिर०७५/ काठमाडाैँ महानगरपालिका–१७ स्थित ढल्कुमा टिपरको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।डल्लुबाट सोह्रखुट्टेतर्फ आउँदै गरेको बा ३ ख ४२२० नम्बरको फोहरमैला बोक्ने टिपरले विपरीत दिशाबाट...

भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु

बैतडी, २२ मङ्सिर ०७५/ भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् । दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर...

गाईघाटमा प्रदेशस्तरीय दोस्रो घरेलु महोत्सव शुरु

गाईघाट उदयपुर, २१ मङ्सिर०७५/ उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला परिसरमा दश दिने प्रदेश नं १ स्तरीय दोस्रो घरेलु महोत्सव शुरु भएको छ । घरेलु तथा साना उद्योग महासङ्घ उदयपुरको आयोजनामा...

प्रेस स्वतन्त्रता बिना दिगो बिकास लक्ष्य असम्भव

बासुदेव सेढाइ,लमजुङ,२१मंसिर०७५/  सरकारले भन्ने गरेको दिगो बिकास लक्ष्य हासिल गर्न र सुखि नेपाली सम्बृद्ध नेपाल अभियानकाे सपना पूरा हुन सबैभन्दा पहिले पत्रकार सुरक्षित हुनुपर्ने कुरामा एक कार्यक्रमका सहभागी हरुले जाेड...