आर्वामा थाइराइड र टिजी जाँच

नमराज भट्ट फागुन ४ पोखरा / पोखरा १३ आर्वामा शनिबार थाइराइड तथा रcगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । शिविरमा ४ सय ५२ जनाको सित्तैमा रगत जाँच भएको छ...

तारकेश्वर नगरपालिकामा रङ्गशाला निर्माणका लागि महायज्ञको आयोजना हुने(हेराै भिडियाे)

प्रतिभा भट्टरार्इ२४ माघ/  तारकेश्वर नगरपालिकाको वडा नं ५ स्थित गोलढुंगामा रहेको  खेलकुद मैदानकाे  स्तर उन्नतिका लागि महायज्ञको आयोजना हुने भएको छ। आयोजक समितिका अध्यक्ष ले उक्त मैदान फुटबल  प्राकृतिक रूपमा...

कुरिनघाटमा बसको ठक्करबाट एकको मृत्यु

मुग्लिन, २४ माघ /चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग३ख ३२६९ नंको बसले लु५प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बुधबार राति...

युवा पुस्तालाई अाकर्षित गर्न ५० हजार सम्म छुट, कन्ट्रि मेनेजर धनराज पाैडेल

 रमिला बस्नेत, उदयपुर, माघ २३ / युएम बाईकको एक्सचेन्ज अफर हेटौँडामा सुरु भएको छ । २३ गतेदेखि २७ गतेसम्म चल्ने आइएमइ अटोमोटीभ्स अन्र्तगतको युएमबाईक एक्सचेन्ज अफरमा अन्य बाइक ल्याएर पनि...

तारकेश्वर नगरपालिकाको चौथो नगरसभा सम्पन्न,चालू आर्थिक वर्षको पूँजीगत ७० करोड ८७ लाख र चालूतर्फ ४० करोड १३ लाख बजेट विनियोजन

काठमाडौँ, २३ माघ / तारकेश्वर नगरपालिकाको चौथो नगरसभाले  विभिन्न विषयगत समितिमार्फत नगरपालिका सञ्चालनमा आवश्यक विधेयक सर्वसहमतिबाट स्वीकृत गरेको छ । नगरसभाबाट नगरपालिकाको चालू आर्थिक वर्षको पूँजीगत बजेटतर्फ करीब रु ७०...

नाटक मुनामदन आरोहण गुरुकुलमा मन्चन हुँदै

 मिलन चाम्लि २३धरान/बिराटनगर महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुना मदनलाई नाट्य रुपान्तरण गरेर बिराट आदर्श साहित्य मञ्च बिराटनगरले बिराटनगर हाटखोला स्थित रहेको आरोहण गुरुकुल थिएटरमा नाटक मन्चन सुरु भएको छ ।...

सन्देश घिमिरे बचाउ अभियानमा सहयोगकाे अाेईराे

बासुदेव सेढाइ,२२ माघ/चर्चित राष्ट्रिय लाेकदाेहाेरी गाईका सर्मिला थापाले सन्देश घिमिरे बचाउ अभियानमा साथ दिन अपिल गरेपछि प्रथम भाेटेवडार महाेत्सव काे पाँचौ दिन बेलुकी सहयोग गर्ने हरुकाे स्टेजमै भिड लागेको थियोे...

युवा समाजसेवी कृष्ण कार्कीले गरेको कामको चाैतर्फी प्रशंसा

उदयपुर माघ २१ । उदयपुरको चाैदण्डीगढी नगरपालिका वडा नम्बर दुई मा जुम्ल्याहा बच्चा फ्यालिएकाे दर्दनाक फेसबुकलाईभ मिस स्टेट तथा अन्तर्राष्ट्रिय खेलाडी रमिला बस्नेतले गरेपछि बच्चालाई उच्च शिक्षा सम्म अध्यन कृष्ण...

सौराहा सामुदायिक स्वास्थ्य केन्द्र द्वारा स्वास्थ्य शिविर

नमराज भट्ट,१८माघ/सौराहा सामुदायिक स्वास्थ्यकेन्द्रको सहयोगमा चितवनको भन्डार पढरिया बिद्यालयमा केशव पाण्डेको प्रमुख अथितिमा स्वास्थ्य सिविर सम्पन्न भएको छ।विशिष्ट अथितीमा लोकप्रिय गायक मिलन लामा र अथितिमा चितवन मोडेल अस्पतालका केदार सुबेदी...

त्रिवेणी धामको १५ दिने मेला सम्पन्न 

उदयपु,१६माघ/ उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको त्रिवेणी धाममा माघ १ गतेदेखि शुरु भएको १५ दिने त्रिवेणी मेला मङ्गलबार सम्पन्न भएको छ । १५ दिनभित्र त्रिवेणी धाममा झण्डै छ लाखभन्दा...