बढ्यो डेङ्गीका बिरामी, अझै एक महिना जोखिम
काठमाडौँ, १२ असोज : पछिल्लो समय काठमाडौँ महानगरपालिकामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ...
Nepali online news portal site
Nepali online news portal site