दी चर्च अफ स्कटल्यान्ड नेपाल सरकारसँग धार्मिक स्वतन्त्रताका पक्षमा आवाज उठाई नयाँ संविधानमा सुनिश्चित गर्न आग्रह गरेका छन्।
श्रावण १५ - नयाँ संविधानमा नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने माग देश–विदेशबाट बढिरहेका बेला दी चर्च अफ स्कटल्यान्डले भने धार्मिक स्वतन्त्रतामा अंकुश लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ। उसले बेलायती विदेशमन्त्री...