सात सङ्घीय प्रदेशमा सहमति ,फोरम लोकतान्त्रिककाे विमति

४ भदौ,काठमाडौँ – फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ८ प्रदेश नबनाए मुलुकमा आगो बल्ने चेतावनी सहित विमतिका राखेपनी प्रमुख तीन दलले सात प्रदेशमा सहमति गरेका छन्।विशेष समितिका संयोजक बाबुराम भट्टराईले...

स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा निधन

काठमाडौँ, ४ भदौ । स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान साँढे ३ बजे बजे मृगस्थली आश्रममा निधन भयो । उहाँ लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।...

फेरि अर्को राष्ट्रघाती सम्झौता गर्दै कांग्रेस–एमालेको सरकार

नेपालले इन्धन कारोबार भारतीय आयल कर्पोरेशनबाट मात्रै गर्न पाउने गरी अर्को राष्ट्रघाती सम्झौतामा नेपालले आइतबार हस्ताक्षर गर्दैछ ।बहुप्रतिक्षित नेपाल–भारत पाइपलाइन विस्तारको औपचारिक सम्झौतासँगै नेपाल १५ वर्षसम्म भारतीय आयल कर्पोरेशन अन्तगर्त...

बन्दको बिकल्प खोजिनुपर्छ नवलपुरे युवा

प्रकाश बस्याल ,नवलपरासी , भाद्र ३ -नवलपरासीको नवलपुर क्षेत्रका युवाहरु आज ११ औ दिन बन्दको विरोधमा उत्रिएका छन ।लामाे समय देखी बिभिन्न माग राख्दै गरेको बन्द का कारण लामो समयसम्म...

-गुन्डा नाइके कुमार ‘घैंटे’, उपचारकाे क्रममा मृत्यू

३ भदौ, । काठमाण्डौका प्रख्यात गुण्डा नाइके दिनेश अधिकारी (चरी) पछिको अर्का नाइके कुमार लामा (घैटे) बिहीबार बिहान प्रहरी एनकाउन्टरमा मारीएका छन । सामाखुसी महानगरीय प्रहरी महाशाखाकाले घैटे बिरुद्ध सर्च...

यस्ता छन् प्रदेशको सम्भावित नाम र राजधानी, कहाँ बस्छन् प्रदेश प्रमुख ?

काठमाडौं । राष्ट्रपतिको प्रतिनिधिका रूपमा केन्द्र सरकारको सिफारिसमा सबै प्रदेशमा प्रदेश प्रमुख पठाउने व्यवस्था नयाँ संविधानले गर्दैछ ।यसरी नियुक्त भएका प्रमुख आफ्नो प्रदेशको कुन सहरमा गएर बस्ने उनको कार्यालय कहाँ...

आत्मरक्षाका लागि गोली चलाउनुपर्‍यो – गृहमन्त्री

काठमाडौं, २ भदौ ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले यही भदौ १ गते सप्तरीको भारदहस्थित प्रहरी कार्यालयमा आन्दोलनकारीले आक्रमण गरी सुरक्षाकर्मीका सञ्चारसेट र हतियारसमेत खोस्ने प्रयास गरेपछि बाध्य भई आत्मरक्षाका लागि...

पछिल्ला ५ वर्षमा नेपालका विभिन्न जिल्लामा ८ सय ६६ दिन बन्द

काठमाडौं । पछिल्ला ५ वर्षमा नेपालका विभिन्न जिल्लामा ८ सय ६६ दिन बन्द भएको छ । नेपाल प्रहरीका अनुसार ५ वर्षमा ४ सय ७ पटक चक्काजाम भएको छ । महत्वपूर्ण...

५० लाखमा भाडाका गुण्डा प्रयोग – भरतराज सुवेदी

उमेश सुवेदी काठमाडौं– वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले वैदेशिक रोजगार व्यवसायीले भाडाका गुण्डा प्रयोग गरेर आफूलाई कुट्न लगाएको आरोप लगाएका छन् ।सोमबार वैदेशिक रोजगार विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा...

दिउँसो १ बजेपछि बन्द खुल्ने

३२ साउन, काठमाडौ । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी, जनजाति तथा विजयकुमार गच्छदारबाहेकका मधेसी दलले गरेको नेपाल बन्दको दोस्रो दिन आज दिउँसो १ बजेपछि बन्द खुल्ने भएको छ ।पहिलो दिनको तुलनामा...