संविधान जारी गरिने समारोहमा सहभागिताका लागि शीर्ष नेताको आग्रह
काठमाडौँ, २ असोज । प्रमुख तीन राजनीतिक दलले भोलि आइतबार संविधान जारी गर्ने समारोहमा सहभागी हुन सबैलाई संयुक्त वक्तव्यमार्फत आह्वान गर्ने भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा (माओवादी)का...