नेपालीको लागि संविधान बन्दा विदेशीले किन टाउको दुखाउनु: मन्त्री पण्डित
असोज १०, काठमाडौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालीको लागि संविधान बनाउँदा विदेशीले टाउको दुखाउनु आवश्यक नभएको बताएका छन ।छिरिङमा टेक्स एण्ड एक्स्पिडिसनले विश्व पर्यटन दिवसको अवसरमा आईतवार आयोजना...