सीमामा फेरि भारतीय नागरिकको आक्रमण, एक राउण्ड हवाई फायर
झापा ०४जेठ २०७७/दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं...