जनकपुरमा भट्टराईकाे बिराेध एमाओवादी नेता रामचन्द्र झामाथि हातपात
जनकपुर १२ असाेज/ बाबुराम भट्टराईले सम्बोधन गर्ने भनी आयोजना गरिएको जनकपुरस्थित गोपाल धर्मशालाको कार्यक्रम विथोलिएको छ। बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाका लागि तयार गरिएको मंच भत्काइदिएका छन्।...