कोलकत्ताबाट विमान चार्टर गरेर निगमले ल्यायो हवाई इन्धन

२१ असोज, काठमाडौं ।नेपाल वायुसेवा निगमले आफ्ना उडानहरु नियमित राख्नुका साथै दशैंमा धेरै यात्रुहरुलाई सेवा दिन कोलकत्ताबाट चार्टर उडान गरी हवाई इन्धन ल्याएको छ । दशैंमा बैदेशिक रोजगारीबाट धेरै यात्रुहरु...

नेपालीहरुलाई सतर्क रहन नेपाली दुताबासको आग्रह

२१ असोज, काठमाडौं ।बंगलादेशको राजधानी ढाकामा रहेको नेपाली दुताबासले त्यहाँ रहेका नेपालीहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।बंगलादेशमा विदेशी नागरिकमाथि आक्रमण बढेपछि दुताबासले नेपालीहरुलाई यस्तो आग्रह गरेको हो ।दुताबासले...

नाकाबन्दी बिराेधमा प्रचण्डको खुलेरै लाग्ने तयारी

२१ असोज, काठमाडौं ।एकीकृत माओवादीले भारतीय नाकाबन्दी विरुद्ध आफ्ना जनवर्गीय संगठनलाई सडकमा उतार्ने भएको छ ।नाकाबन्दीको सडकबाटै विरोध गर्ने अभियान चलाउन एमाओवादीले आज त्यसबारे निर्णय गर्न लागेको नेताहरुले बताएका छन्...

दसैं विदा १५ दिन दिने

काठमाडौ, २१ असोज ।मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । साँझ ५ बजेको लागि तय गरिएको बैठकमा भारतको गरेको अघोषित नाकाबन्दी, तराई आन्दोलनल र त्यसका समाधानका विषयमा छलफल हुने एक मन्त्रीले...

उपलब्धी निकै टाढा भएको भन्दै भारतले दियो नाकाबन्दीबारे यस्तो संकेत

असोज २१, काठमाडौँ । नेपालमा आफ्नो हक-अधिकार प्राप्तीका लागि आन्दोलनरत रहेको मधेसी/थारु समुदायका मागहरुलाई सम्वोधन गर्नेतर्फ सकारात्मक माहोल बन्दै गए पनि ‘उपलब्धी हात नपरिन्जेलको विद्यमान परिस्थितिलाई भारतले नजिकबाट नियालिरहेको’ मूल्यांकन...

सरकारको अनुमति पाए उद्योगीहरुले ५ दिनमै ग्यास ल्याईदिने

असोज २१, काठमाडौं । ग्यास उद्योगीहरुले खासाबाट ३० किलोमिटर चीनतर्फको दूरीको नालमबाट ग्यास ल्याउन सक्ने प्रस्ताव गरेका छन् । उद्योगीले वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई बुधबार भेटेर चीनबाट तत्कालै ग्यास...

तत्कालका लागि इन्धन जहाजबाट ल्याईने, दीर्घकालीन- चीनबाट ल्याईने तयारी

असोज २०, काठमाडौ । भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ हाहाकार भएपछि नेपाल सरकारले भारतको विकल्पमा तत्कालका लागि अन्य मुलुकबाट इन्धन ल्याउने तयारी गरेको छ ।वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार...

भारतले अन्तराष्ट्रिय कानुन विपरित नाकाबन्दी गर्योः प्रचण्ड

विराटनगर, २० असोज/एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठनमा लागेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस समाभपति तथा प्रधानमन्त्री सुशिल कोइराला यसअघि गरिएका सहमतिबाट पछि हट्न थालेको बताएका...

इन्धनसहितका १४० गाडी भित्रिए

विराटनगर, २० असोज । विराटनगरस्थित रानी भन्सारमा आज अपराह्नसम्ममा भारतबाट एकसय चालीसवटा मालवाहक ट्रक भित्रिएका छन् ।भित्रिएका गाडीहरुमा डिजेल बोकेका १८ टयाङ्कर, ११ पेट्रोल टयाङ्कर, तीन ग्यास बुलेटका साथै कच्चा...

सीमांकनमा कुरा नमिलेपछि तीन दल र मोर्चाको वार्ता बिना निष्कर्ष टुंगियो

काठमाडौँ, २० असोज । प्रमुख तीन दल र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाका वार्ता टोलीबीच आज भएको वार्तामा अन्य विषयका सकारात्मक छलफल भएपनि सङ्घीयताका सम्बन्धमा कुरा मिल्न सकेन ।तीन दल र...