चीनबाट पेट्रोलमात्रै ल्याइने

कात्तिक ९, काठमाडौं । सरकारले चीनबाट अनुदान स्वरुप पेट्रोलमात्रै ल्याउने भएको छ ।यसअघि हजार मेट्रिक टन (१० लाख लिटर) इन्धन दिने समाचार सार्वजनिक भएको थियो ।उक्त परिमाणमा पेट्रोल मात्रै ल्याउने...

चीनले यसरी दिँदैछ इन्धन

काठमाण्डाै,८ कार्तिक/भारतको अघोषित ‘नाकाबन्दी’ का कारण जनजीवन अस्तव्यस्त भएपछि उत्तरी छिमेकी चीनले इन्धन सहयोग उपलब्ध गराउने भएको छ। इन्धनको संकट टार्न विकल्प खोजिरहेको सरकारलाई चीनले एक हजार मेट्रिक टन (दस...

‘प्रधानमन्त्री निवासमानै कोइरालालाई पेस्तोल देखाइयो’

काठमाडौं, ८ कात्तिक / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री निर्वाचन बारे अनौठो रहस्य सार्वजनिक गरेका छन् ।उनले पेस्तोल तेस्र्याएर कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीका उम्मेदवार बन्नकाे लागी...

मापसेमा पक्राउ परेको मोटरसाइकल गुडाउँदा ट्राफिकको मृत्यूू

काठमाडौँ, ८ कात्तिक । गएराति माछापोखरीमा भएको सडक दुर्घटनामा ट्राफिक प्रहरी तिलक बाँस्तोलाको मृत्यु भएको छ ।त्यस क्षेत्रमा मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने क्रममा नियम उल्लङ्घन गरेका मोटरसाइकललाई नियन्त्रणमा...

कात्तिक ११ गते राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने

 कात्तिक ७, काठमाडौं/व्यवस्थापिका संसदको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति र समय तय गरेको छ । शनिबार बसेको संसदको बैठकमा सभामुख ओनसरी घर्तिमगरले निर्वाचनको मिति घोषणा गरेकी हुन् ।संविधानको धारा...

प्रहरी-प्रदर्शनकारी झडप, ३० राउण्ड हवाई फायर

जनकपुरधाम, ७ कात्तिक । धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ ।झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट करिब ११ जना आन्दोलनकारी घाइते भएका छन् । राति...

राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने – काँग्रेस

 कार्तिक ७ शनिबार /काठमाडौँ नेपाली काँग्रेसको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।पार्टी सभापति सुशील कोइरालाको निवासमा आज बिहान बसेको...

चीनले हजार मेट्रिक टन इन्धन नेपाल पठाउँदै

ज्ञानेन्द्र खड्का ,२०७२ कार्तिक ७ शनिबार/ इन्धन अायतकाे सम्झाैता गर्न सरकारी टोली आइतबार बेइजिङ जानेकाठमाडौं : भारतीय नाकाबन्दीपछि इन्धनको संकट टार्न विकल्प खोजिरहेको सरकारलाई चीन सरकारले एक हजार मेट्रिक टन इन्धन...

सत्तारुढ गठबन्धनको तर्फबाट विद्या भण्डारीकाे राष्ट्रपतिमा उम्मेदवारी

काठमाण्डाै,६कार्तिक /सत्तारुढ दलहरुको तर्फबाट एमाले उपाध्यक्ष, तथा निबर्तमान रक्षा मन्त्री विद्या देवी भण्डारी राष्ट्रपतिको उम्मेदवार बन्ने भएकी लगभग पक्का भएकाेछ  । जननेता मदन भण्डारीको पत्नी समेत रहेकी भण्डारी नेपालको पहिलो...

अमेरिकाले पाकिस्तानलाई फाइटर दिने भनिएपछि मोदीको सुरक्षासम्बन्धी ‘किचन क्याबिनेट’मा खैलाबैला

नयाँदिल्ली, ६ कात्तिक । आफ्ना छिमेकी मुलुकहरूलाई दुःख दिएर सइताइ रहेको ठूलो प्रजातान्त्रिक मुलुक भारतलाई अमेरिकाले साइजमा राख्न पाकिस्तानलाई लडाकु बिमानहरू दिने समाचारसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षासम्बन्धी ‘किचन क्याबिनेट’मा...