भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौं०८ जेठ २०७७ /भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको रातोपाटीलाई बताए । उनले यो नयाँ भूकम्प...