सिनामंगल हवाई डिपो प्रमुख यादवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौ, ११ मंसिर । नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदिप कुमार यादवको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले हवाई इन्धनमा कालोबजारी...

भूकम्प प्रभावित जिल्लाहरुमा सामूहिक आवास बनाइने

मंसिर ११, काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्लाहरुमा ५० वटा सामूहिक आवास बनाउने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संयुक्त आवास बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री...

एसएसबी गोलीकाण्डबारे भारतले छानबिन थाल्यो

मंसिर ११, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुनसरीको हरिपुर ७ स्थित भन्टाबारीको पूर्वी टोलमा प्रवेश गरेर चार नेपालीमाथि गोली प्रहार गरेको घटनामा एसएसबीले आन्तरिक छानबिन सुरु गरेको...

सित्तैमा पाइने छाडेर औषधि किन्दै सरकार

काठमाडौं, ११ मंसिर । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण औषधि अभाव भइरहेका बेला विभिन्न दाताहरुले सित्तैमा दिन लागेका करोडौं रुपैयाँका औषधि छाडेर सरकार फास्ट ट्रयाकबाट किन्ने तयारीमा जुटेको छ...

तराईका १८ जिल्ला अति संवेदनशील ,प्रहरी र सशस्त्रको संयुक्त बेस

काठमाडौं । तराईका १८ जिल्लामा विशेष एकीकृत सुरक्षा योजना लागू गरिएको छ । गृह मन्त्रालयले तीन सुरक्षा संगठनलाई एकीकृत रुपमा परिचालन गरेको छ । राजमार्गको अवरोध हटाउन, नाका खुलाउन, घरेलु...

पेट्रोल पम्पमा सिलबन्दी

धनगढी, १० मङ्सिर । कैलाली जिल्लाको अत्तरिया नगरपालिका—१३ मा सञ्चालन रहेको मनीषा पेट्रोलियम सेन्टरले इन्धन बिक्रीमा कालोबजारी गर्ने गरेको थाहा भएको छ ।प्रजिअ नेतृत्वको बजार अनुगमन टोलीले बुधबार पेट्रोल पम्प...

०४५ को नाकाबन्दीमा यसरी आएको थियो चीनबाट तेल !

मङ्सिर १०, काठमाडौँ । ०४५ मा भारतले सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि निगमले तेस्रो मुलुकबाट तेल झिकाएको थियो ।त्यतिबेला रुस, सिंगापुर, इराक, कुबेतलगायतका देशका सरकारी कम्पनीबाट तेल खरिद गरेर पानीजहाजमा इन्धन...

भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपालीमाथि गोली चलायो, चार नेपाली गम्भीर घाइते

मङ्सिर ९, सुनसरी । सुनसरी जिल्लाको नेपाल–भारत सीमा हरिपुर–७ मा बुधबार बिहान ६ बजे भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली गम्भीर घाइते भएका छन् ।एसएसबीको गोली लागि हरिपुरकै...

यसरी पहिले नै गरेका रहेछन् मोदीले नाकाबन्दीको रिहर्सल

काठमाडौं, ९ मंसिर । मोदीको मन अहिले मात्र दुखेको होयन । सार्क सम्मेलनमा आउँदा उनले जनकपुर, लुम्बिनी, मुक्तिनाथ जान चाहेका थिए । जनकपुरमा त एकै कार्यक्रमबीच ३ हजार छात्रालाई साइकल...

नाकाबन्दीले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन: राष्ट्रसंघ

मङ्सिर ९, काठमाडौँ । संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायोगले भारत सीमामा जारी अवरोधबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन हुनुका साथै यसले निवार्ध बाँच्न पाउने अधिकारको समेत हनन भएको जनाएको छ...