मोटरसाइकलको लटअनुसार पेट्रोल वितरण गर्ने तयारी

काठमाडौँ, २० मङ्सिर । नेपाल आयल निगमले मोटर साइकललाई लटअनुसार पेट्रोल उपलब्ध गराउने भएको छ ।निगमले एक लटदेखि २५ लटसम्मकालाई २२ गते मङ्गलबार पेट्रोल उपलब्ध गराउने निर्णय गरेको हो ।...

मधेसी मोर्चासँग अाज ५ बजे निर्णायक वार्ता हुने

काठमाडौं, १८ मंसिर । भारतले नाकाबन्दी खोल्ने संकेत गरेपछि सरकार र आन्दोलनरत मधेसबादी दलहरू बीच आज निर्णायक वार्ता हुने भएको छ । आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शिर्ष...

उनन्चालीस गाडी इन्धन नेपाल प्रवेश

पथरी (मोरङ), १८ मङ्सिर । भारतको जोगवनी हुँदै बिहीबार बेलुकासम्ममा ३९ ट्याङ्कर इन्धन नेपाल भित्रिएको छ ।विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार बिहीबार बिहानदेखि रातिसम्ममा २७ ट्याङ्कर डिजेल, १२...

भारतीय राज्यसभामा नेपालबारे छलफल, सर्वदलीय डेलिगेसन पठाउने प्रस्ताव

काठमाण्डाै, १७ मंसिर । भारतीय संसदमा नेपालबारे बिहीबार केहिबेर छलफल भएको छ । तर समय अपुग भएको भन्दै छलफल अर्को दिनका लागि सरेको छ ।नेपालबारे छलफलका लागि एक घण्टाको समय...

जडीबुटी को स्वस्तिक आयलको गोदामबाट  पाँच ट्रक खाने तेल बरामद

मङ्सिर १७, काठमाडौं । कालोबजारी गर्न लुकाइएर राखेको पाँच ट्रक खाने तेल प्रहरीले काठमाडौंको जडिबुटीमा रहेको स्वस्तिक आयल उद्योगबाट बरामद गरेको छ ।स्वष्तिक आयल इन्डट्रिजबाट उत्पादित र अन्य खाने तेलको...

पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते

महोत्तरी, १७ मङ्सिर । महोत्तरीको सम्सीमा बुधबार साँझ भारतबाट तस्करी गरी ल्याउँदै गरेको करिब ३५ लिटर पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते भएका छन् ।भारतीय बजारबाट मोटरसाइकलमा...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

मोरङ, १७ मङ्सिर । मोरङको विराटनगर उपमहानगरपालिका पिपलचोकस्थित कोसी राजमार्गमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा पैदलयात्रु विराटनगर– ४...

लोडसेडिङ्ग बढ्यो, भोलीबाट दैनिक ९ घण्टा लोडसेडिङ्ग (तालिका सहित)

काठमाडौं, १७ मंसिर । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ्गको समय बढाएको छ । शुक्रबारदेखि लागु हुने गरि जारी गरिएको नयाँ तालिकामा दैनिक ९ घण्टा लोडसेडिङ्ग हुने जनाइएको छ ।यसअघि साताको ४४...

वीरगन्जकाे मितेरी पुलमा ढुङ्गा हानाहान

काठमाडौं,१७ मंसिर । वीरगन्ज रक्सौलका मितेरी पुलमा भरतीय नागरिक र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको छ । प्रहरीका अनुसार पुलमा बसेका मोर्चाका कार्यकर्ता र भारतीय नागरिक पुलमै ढुङ्गा...

काठमाडौं बाहिर बाट ५० लिटर इन्धन ल्याउन पाइने

मंसिर १३, काठमाडौं । काठमाडौैं उपत्यका बाहिरबाट आफुले चाहेजति डिजेल वा पेट्रोल ल्याउन नपाइने भएको छ । उपत्यकामा निजी प्रयोजनका लागि बाहिरबाट इन्धन ल्याउन चाहनेले ५० लिटरमात्रै ल्याउन पाइने भएको...