दाइजो नल्याएको रिसमा जेठानी र देवरानी दुबै घरबाट लखेटिए, ७ महिने बच्चामाथि कुटपीट

कोहलपुर, पुष १२ । होलिया–९ कधैपुरुवाकी २४ बर्षीय तारावती हरिजनलाई विवाहमा मोटरसाईकल, दुई लाख नगद दाइजो नल्याएको भन्दै पुष १ गते घरबाट लखेटिइन्। उनी अहिले माइतीघर फत्तेपुर–१ मा बस्दै आएकी...

आफुखुशी मन्त्रालय थपेकोमा सांसदहरुको आपत्ती

काठमाडौँ, १२ पुस । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा सरकारले आफुखुशी मन्त्रालय थप गरेकोमा सांसद्हरूले आवाज उठाउनुभएको छ ।प्रशासन सुधार आयोगको सुझावअनुसार मन्त्रालयको सङ्ख्या घटाउनुपर्नेमा उल्टै बढाइएकोमा उहाँहरूले असन्तुष्टि...

कोषराज वन्तकाे बयानले सशस्त्रका तीन पूर्वआइजीपीलाइ गर्याे जेल चलान

काठमाडौं, १२ पुुस । मागेजति धरौटी बुझाउन नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका तीन जना आइजीपीहरुलाई जेल चलान गरेको छ ।निलम्बनमा परेका सशस्त्रका आईजीपी कोषराज वन्तले अख्तियारमा बयान दिने...

धर्म निरपेक्षता, सङ्घीयता र गणतन्त्र खारेजीको माग

काठमाडौँ, ११ पुस । धर्म निरपेक्षता, सङ्घीयता र गणतन्त्र नेपालको माटो सुहाउँदो नभएकाले संविधान संशोधनमार्फत खारेजीको माग गरिएको छ ।योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले आज यहाँ आयोजना गरेको अन्तरक्रियाका सहभागी...

जागिरको प्रलोभनमा डान्सबारमा, प्रहरीबाटै यौनशोषण’

काठमाडौं, ११ पुस । वैशाखको विनाशकारी भूकम्पले रमा गुरुङ (नाम परिवर्तन) को जीवनमा ठूलो विपत ल्याइदियो । त्यो भन्दा ठूलो विपत काठमाडौंको डान्सबारमा यौनशोषण सहनुपर्दा सहनुपरेको छ उनले ।भूकम्पमा परिवारका...

विराट पेट्रोद्वारा झुक्याउँदै इन्धन आयात

विराटनगर, ११ पुस । नेपाल आयल निगमसँग सम्झौता भंग गरेको विवादास्पद विराट पेट्रोलियम प्रालिले भारतबाट पेट्रोलियम पदार्थ आयत थालेको छ । कोलकाताको हल्दिया पेट्रो केमिकल्सबाट विराट पेट्रोले खरिद गरेको ९७...

नेपाल र चीनबीच ८ बुँदे सहमति, तेल र ग्यासको दीर्घकालीन व्यापार हुदै

काठमाडौं, १० पुस । नेपाल र चीनबीच दीर्घकालीनरुपमा तेल र ग्यासको व्यापार गर्नेसहितको ८ बुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र चिनिया विदेशमन्त्री वाङ यीले नेतृत्व...

तीन मन्त्रालय फुटाएर मन्त्रालय थप्दै मन्त्रीपरिषद् बिस्तार

काठमाडौं, ९ पुस- सरकारले दुई मन्त्रालय थप्दै मन्त्रीपरिषद् बिस्तार गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले दलहरुलाई भागवण्डा मिलाउन तीन मन्त्रालय फुटाएर नयाँ दुर्इ मन्त्रालय थपेको छ । प्रधानमन्त्री...

भूकम्पपीडत कर्मचारीलाई सहयोग गर्न उठेको २ करोड भन्दा बढी रकम गायब

काठमाडौं, पुष ९ । भूकम्पमा पीडित बनेका कर्मचारीहरुका परिवारका लागि कर्मचारीहरुले नै संकलन गरेको करोडौं रकम हिनामिना भएको समाचार सार्वजनिक भएको छ ।गत वैशाखमा आएको विनाशकारी भूकम्प तथा त्यसपछिका पराकम्पनहरुमा...

भूकम्पपीडित त्रिपालमा, ५० करोडको चेक दोलखा जिविसमै

दोलखा, ९ पुस । सरकारले भूकम्पपीडित परिवारलाई न्यानो कपडा खरिद गर्न निकासा गरेको रकम पीडित परिवारसम्म पुग्न सकेको छैन ।गृह मन्त्रालयले जिल्ला दैवीप्रकोप उद्धार समितिलाई २४ मंसिरमा ५० करोड रुपैयाँ...