१८ गतेपछि नाका खुल्छ भन्ने कुरा कहाँबाट आयो हामीलाई थाहा छैन : अध्यक्ष ठाकुर

काठमाडौ, १६ माघ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले माघ १८ गते पछि नाका खोल्ने कुरा मनगढन्ते भएको बताएका छन ।रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले...

भारतबाट तीन सय मेगावाट विद्युत आयात गरिने ऊर्जा सचिवस्तरीय संयुक्त बैठक:

काठमाडौं, १५ माघ । सरकारले आगामी डेढ वर्षभित्र भारतबाट तीन सय मेगावाट विद्युत आयात गर्ने भएको छ । आज सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समितिस्तरीय बैठकले आगामी तीन साताभित्र...

नीगम संग २ करोड लिटर इन्धन मौज्दात,देश भरी कालाे बजारी

काठमाडौं, माघ १५ । नेपाल आयल निगमका मुलुकभर रहेका डिपोमा २ करोड ५ लाख ८० हजार लिटर इन्धन मौज्दात छ । यति धेरै इन्धन मौज्दात भए पनि निगमले सर्वसाधारणलाई इन्धन...

वीरगञ्ज नाकाबाट पनि गाडीहरु ओहोर- दोहोर हुन थाले

माघ १५, काठमाडौं । वीरगञ्जस्थित नेपाल-भारत सीमा नाकाबाट आज केहि मालवाहक गाडी ओहोर-दोहोर भएका छन् । आज भारतबाट नेपाल छिर्ने र नेपालबाट भारत जाने गाडीहरु मितेरी पुलमा कुनै अबरोध नभएपछी...

सरकारको कामप्रति एमाओवादी असन्तुष्ट, प्रचण्डले प्रधानमन्त्रीसँग कुरा गर्ने नारायणकाजीले राजीनामा फिर्ता लिए

काठमाडौं, १४ माघ / सत्तारुढ दल एकीकृत नेकपा माओवादीले सरकारको काम कारबाही सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ ।पार्टीकातर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसहित बिहीबार बसेको एमाओवादी स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकाल्दै...

माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले शुरू गर्याे कालोबजारी विरुद्ध ज्ञापनपत्र अभीयान

काठमाडौं, १४ माघ । एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल(क्रान्तिकारी) ले मुलुकमा भइरहेको कालोबजारी र मुल्यबृद्धि विरुद्ध देशका ७५ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।देशमा समानान्तर अर्थतन्त्र विद्यमान...

अस्सी रुपैयाँको बिजुलीको बिल तिर्न एक सय खर्च

इनरुवा, १४ माघ । सुनसरीको आधा दर्जन गाविसका स्थानीयवासीलाई ८० रुपैयाँको बिजुली बिल तिर्न १०० रुपैयाँसम्म खर्च हुने गरेको छ ।जिल्लाको श्रीपुरजब्दी, हरिपुर, मधुवन, मध्यहर्षाही, बसन्तुर, घुस्की, देवानगन्जलगायत आधा दर्जन...

महेन्द्रनगर-दिल्ली बस सेवा सुचारू

भीमदत्तनगर, १४ माघ । महाकाली सेती यातायात समिति कञ्चनपुरले महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नेपाल भारत–मैत्री बस सेवा सुरु गरेको छ ।बुधबार साँझ बस सेवाको उद्घाटन गर्दै नेपाल यातायात राष्ट्रिय...

राष्ट्रसङ्घद्वारा संविधान संशोधनको स्वागत

काठमाडौं, १३ माघ । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले संवैधानिक प्रावधानका मतभिन्नता समाधानका लागि संविधान संशोधनको संसदीय कारबाहीलाई महत्वपूर्ण कदम भन्दै त्यसको स्वागत गरेका छन् ।उनले वार्ताको माध्यमबाट बाँकी रहेका...

नाकाबन्दी नहटाएसम्म भारत जाँदिन – प्रधानमन्त्री

काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीचको अघोषित नाकाबन्दी सहज नभई भारत भ्रमण गर्नु वाञ्छनीय नभएको बताएका छन्।‘अवस्था सामान्य नभई भ्रमण गर्नु बाञ्छनीय हुँदैन,’ प्रधानमन्त्री नियुक्तिको १...