एसएसपीसहित पाँच जनाविरुद्द सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौं,फागुन १३ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट बर्खास्त गरिएका रविराज श्रेष्ठसहित पाँच जनामाथि बुधबार मुद्दा दायर गरेको छ । एक करोड २४ लाख ३२ लाख...