जथाभावी बाटो काट्नुहुन्छ ? प्रहरी फन्दाले समाउला !

काठमाडौं, ९ साउन । ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने बटुवालाई केहीबेर नियन्त्रणमा लिने योजना बनाएको छ । सडक प्रयोगकर्तामा देखिएको लापरबाहीले हुने दुर्घटना न्यूनीकरण गर्न आजबाट लागू हुने गरी...

सरकारबाटै राष्ट्रिय गोपनीयता भंग

काठमाडौं, ९ साउन । युरेनियम उत्खनन तथा सम्भाव्यता अध्ययनसम्बन्धी अति संवेदनशील निर्णय सार्वजनिक गरेर सरकारले नै रााष्ट्रिय गोपनीयता भंग गरेको छ ।मुस्ताङको लोमान्थाङमा भेटिएको युरेनियम खानीको सुरक्षामा नेपाली सेना परचालन...

डा. केसीको समर्थनमा सडकमै अोर्लिए जनसागर

श्रावण ८, २०७३- त्रिभुवन विश्व विद्यालय महाराजगञ्जका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको माग पूरा गर्न दवावस्वरुप अाज बिहान ११ बजे  काठमाण्डाैकाे माइतीघर मण्डला बाट नयाँ बानेश्वरकाे नीषेधीत क्षेत्र सम्म गाेविन्द...

चर्चमा राखेर जबरजस्ती धर्म परिर्वतन गराउने महिला जेल चलान

काठमाडौं, ७ साउन ।बालबालिकालाई कोठामा राखेर जर्बजस्ती धर्म परिर्वतन गराएको अभियोगमा धनकुटा न.पा. वडा नं.४ बस्ने चिनिमायाँ व्लोन  लाइ पूर्पक्षका लागी जेल चलान भएकी छिन् ।महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी ईश्वर...

संसद बैठक २ बजेका लागि सर्‍यो, सहमतिको पहल जारी

काठमाडौं ६,श्रावण /सरकार बिरुद्धको अविश्वास प्रस्तावमा छलफल गर्ने कार्यसुची सहित व्यवस्थापिका संसदको बैठक आज बोलाइएको छ । बिहान ११ बजे बैठक बोलाइएपनि दलहरुबीच कार्यसुचीका बिषयमा विवाद कायमै रहेकाले सहमतिका लागि...

६ सय ग्यास बुलेट खरिद गर्न ग्यास उद्योगलार्इ अनुमति

काठमाडौं, ५ साउन । नेपाल आयल निगमले नेपाल एलपी ग्यास उद्योग संघलाई ६ सय ग्यास बुलेट खरिद गर्न अनुमति दिएको छ ।संघका अध्यक्ष शिव घिमिरेले ४० वटा ग्यास उद्योगीले निगमबाट...

 उर्लियो झापामा पनी ओलीको पक्षमा जनसागर : फोटो फिचर

 झापा, ४ साउन/  झापा बिर्तामोडमा प्रधान मन्त्री केपी शर्मा अाेली पक्षमा झापाका  स्वतन्त्र युवाहरुद्वारा  स्वतस्फुर्त शान्तिपूर्ण र्याली नीस्कीएकाे छ । आई एम विथ ओली ,हाम्रो होइन राम्रो रोजौ.., भन्दै झापाका...

सवारी चालक अनुमती पत्रमा भारी बृध्दि, यो सूचना हेर्नुस्

 साउन,४ काठमाडौं।तपाई सवारी चालक अनुमती पत्र (लाइसेन्स) बनाउँदै हुनुहुन्छ ? वा म्याद सकिएर नवीकरणको तयारीमा हुनहुन्छ ? त्यसो हो भने तपाइलाइ झट्का लाग्ने खबर छ ।यातायात व्यवस्था विभागले यहि साउनको...

बालुवाटारमा वरिष्ठहरुको राय बाझाबाझ

 काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग सोमबार साँझ आफू संविधानसम्मत रूपमा अघि बढ्ने बताए । प्रधानमन्त्री...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सेनाको निगरानीमा !

काठमाडौं, ४ साउन । विश्वका कतिपय शक्तिशाली राष्ट्रसमेत आतंकवादी आक्रमणको निसानामा परेपछि नेपाल प्रवेश गर्ने मुख्य नाकामा नेपाली सेनाको ‘एन्टो टेरोरिस्ट युनिट’ ले निगरानी थालेको छ । नेपाली सेनाले आतंककारीले...