थप १६ जनालाई सहिद घोषणा गर्न माग

काठमाण्डाै ०२, असोज/काठमाडौं। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।मोर्चाका नेताहरुले आज उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई...

हिन्दूराज्य माग राख्दै प्रधानन्यायाधीशलाई ज्ञापन

काठमाण्डौ, २ असोज । नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य कायम गर्न माग राख्दै प्रधानन्यायाधीश सुशीला कार्कीलाई आईतबार ज्ञापनपत्र बुझाईएको छ ।मञ्चले यसअघि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई पनि ज्ञापनपत्र बुझाइसकेको छ ।...

महानगरपालिकालाई निर्माण सम्पन्न प्रमाणपत्र दिन समस्या

काठमाडौँ, १ असोज । निर्माण भएका अधिकांश भवन नक्सा विपरीत रहेको हुँदा काठमाडौँ महानगरपालिकालाई निर्माण सम्पन्न प्रमाणपत्र दिन समस्या भएको छ ।कामपाले गत असोजदेखि निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेसँगै प्रमाणपत्र...

स्वास्थ्य बीमा लागू गर्ने सञ्चय कोषको तयारी

काठमाडौं, १ असोज/ कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको हितलाई ध्यानमा राखेर यसै आर्थिक वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ ।सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत गरेर बृहत्तर स्वास्थ्य बीमा कार्यक्रम...

निःशुल्क उपचारका लागि अस्पताल तोकिए

काठमाण्डौ, ३१ भदौ / सरकारले ८ रोगको निःशुल्क उपचार गर्नका लागि अस्पतालहरु निर्धारण गरेको छ ।मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको निःशुल्क उपचारका...

अब नेपालमै विदेशी सिमकार्ड सुविधा

काठमाडौँ, ३१ भदौ -कामका लागि विदेश जाँदै हुनुहुन्छ ? हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ। गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्नसक्नुहुन्छ। त्यो पनि...

‘लोकमान नियुक्तिको सक्कल फाइल नदिए कारबाही’- सर्वोच्च अदालत

काठमाडौं, ३१ भदौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सो पदमा नियुक्त गर्दाको सक्कल फाइल फेला नपरेको भनेर सरकारले दिएको जवाफ गैरजिम्मेवारपूर्ण भएको ठहर गरेको...

प्रधानमन्त्रीकाे भ्रमणका क्रममा नेपाल र भारतबीच तीन बुँदे सम्झौता

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच तीन बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा शुक्रबार...

डा. गोविन्द केसी सुटुक्क रोल्पामा

 बिहीबार ३०, भदौ २०७३ रोल्पा /कसैलाई थाहै नदिएर डा गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गरेका छन् । झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा केसीले बुधबार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास्थ्य...

जहाज किन्न सञ्चय कोषले २५ अर्ब ऋण दिने

काठमाडौं, ३० भदौ । नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ ।कर्मचारी सञ्चय कोषको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निगमलाई २५...