नयाँ बसपार्कमा २४ सै घण्टा सुरक्षा व्यवस्था

असोज  १०काठमाण्डाै / चाडबाड नजिकिएसँगै नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा व्यवस्था मिलाइएको छ । चाडबाडका समयमा लुटपाट, ठगी, दुव्र्यवहार लगायत घटना बढ्ने भएपछि बसपार्क क्षेत्रको सुरक्षालाई कडाइ गरिएको हो...

गगन थापा अख्तीयारकाे छानविनमा, त्रिचन्द्रको फाइल खाेजीदै

काठमाडौं१०,असाेज । नेपाली कांग्रेसका नेता गगन थापाले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव ब्यवस्थापिका संसद सचिवालयमा दर्ता गरेको दोस्रो दिन उनी माथी भ्रष्टाचारको छानविन थालिएको छ ।अख्तियार दुरुपयोग...

पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुलीमा खस्यो, ४जना वेपत्ता

चितवन, ९ असोज / पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिसुलीमा बेपत्ता भएको छ ।घिमिरे चढेको ना १३ च १३५१ चढेको गाडी चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट आइतबार साँझ ४ बजे खसेर...

रातो मच्छिन्द्रनाथ  मन्दिरमा भेटियो असर्फी र चाँदीका सिक्का

काठमाडौँ , ९ असोज । बुङमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर जीर्णेद्धारका क्रममा मन्दिर मुनि नवरत्न, असर्फी र चाँदीका सिक्का पाइएको छ ।सुनको पद्यमाणि लोकेश्वरकोे मूर्ती पनि सोही स्थानमा पाइएको छ ।...

राजधानीका घरहरू ९० प्रतिशत  भवनसंहिता विपरित

काठमाडौं, ९ असोज । सरकारले घर निर्माणका लागि राष्ट्रिय भवनसंहिता लागू गरे पनि राजधानी काठमाडौंमा नै ९० प्रतिशत घर मापदण्ड विपरीत पाइएका छन् ।भूकम्प गएको १७ महिनाको अवधिमा पनि भवनसंहिता प्रधावकारी...

स्थानीय चुनाव १२ वर्षमा ११ पटक स्थगित

काठमाडौं, ९ असोज । राजनीतिक दलहरूले ०६० यता १० पटक स्थानीय निकायको निर्वाचन गर्न लिखित प्रतिबद्धता जनाएका छन् । तर, अहिलेसम्म चुनाव गराउन असफल भएका छन् ।दलीय सहमतिबाहेक अन्तरिम संविधान...

यती एयरलाइन्सको विमान भैरहवामा दुर्घटना, सबै यात्रु सकुशल

आश्विन ८, २०७३- शनिबार यती एयरलाइन्सको विमान भैरहवामा अवतरणको क्रममा दुर्घटना भएको छ । २९ जना लिएर काठमाडौंबाट भैरहवा उडेको उक्त विमान भैरहवा विमानस्थलमा अवतरण गरेपछि रनवेबाट २५० मिटर चिप्लिएर...

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाउने

काठमाडौं, असोज ८ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाउने भएको छ । प्राधिकरणले नेपालको चाडपर्वलाई लक्ष्यित गरेर लोडसेडिङ घटाउन लागेको हो । उक्त अवधिमा प्राधिकरणले दैनिक २ घन्टा मात्र लोडसेडिङ...

टीकापुर घटनाको मुद्दा फिर्ता प्रकरणको बिरोधमा सिंगो प्रहरी संगठन, गृहमन्त्री निधी पछाडि हटे

काठमाडौँ, ८ असोज - टीकापुर मुद्दा फिर्ता प्रकरणको विरोधमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सिंगो प्रहरी संगठन उभिएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि पछाडि हटेका छन्।राजधानीमा शुक्रबार मन्त्री निधिले टीकापुर हत्यामा...

निर्वाचन आयोगले ११ दलको दर्ता खारेजी ८१लाइ जरीवाना

 काठमाडौं,०७,असाेज / शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले ११ दलको दर्ता खारेज गरेको छ ।निर्वाचन आयोगले नव नेपाल निर्माण पार्टी, जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल, तराई मधेश हिमाल एकता पार्टी, हरियाली नेपाल...