बझाङमा खाद्यान्न संकट, सर्वसाधारण जंगली कन्दमूल र सिस्नु खान थाले

  बझाङ, २० असोज– काँडालगायतका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ ।सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न...

सोह्रबुँदे सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड

उर्लाबारी ,मोरङ, २० असोज । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि सोह्रबुँदे सहमतिलाई आत्मसात् गर्नुपर्ने बताएको छ ।विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेता...

ग्यास सिलिन्डरको मूल्य घट्यो

काठमाडौँ, २० असोज – ग्यास कम्पनीहरुले सिलिन्डरको मूल्य घटाएका छन् । कम्पनीहरुले धरौटी भने पनि किन्नुपर्ने बाध्यतामा पारेर असुल्दै आएको रकम यसपटक माग घटेपछि घटाइएको कान्तिपुर दैनिकमा खबर छ ।ग्यास...

देश विकासका लागि कम्तिमा पाँचवर्ष टिक्ने सरकार आवश्यकः बाबुराम भट्टराई

गोरखा, २० असोज । नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले देश विकासका लागि स्थायी सरकारको आवश्यकता रहेको बताउनुभएको छ । बडादसैँ, दीपावली, नेपाल सम्बत् तथा छठको अवसरमा नयाँ शक्ति...

उपत्यकामा  २० सरकारी पेट्रोल पम्प थपिने, देशभर विस्तारको योजना

असोज१८, काठमाडौं /सरकारले काठमाडौंमा सरकारी संस्थान र सुरक्षा निकाय अन्तरगत थप २० वटा पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । अहिले काठमाडौं उपत्यकामा ११ वटा सरकारी संस्थान तथा सुरक्षा निकायका...

दशैंमा नेपाली सेना,परिवारलाई निःशुल्क बससेवा

काठमाण्डाै१८ असोज/ नेपाली सेनाले काठमाडौंबाट दशैं मनाउन जाने आफ्ना सैनिक र उनका आश्रित परिवारका लागि बिभिन्न रुटमा निःशुल्क बससेवा सुरु गरेको छ ।आजदेखि असोज २३ (अष्टमी)को दिनसम्म काठमाडौंबाट इटहरी, हेटौडा,...

फिफा अध्यक्षद्वारा विश्वकपमा ४८ टिम प्रस्ताव

काठमाडौँ१८ , अशोज  /विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबलमा सहभागी हुने टिमको संख्या बढाउने प्रस्ताव गरेका छन् ।फिफा अध्यक्ष इन्फान्टिनाले विश्वकप फुटबलको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने...

अब म्यानपावरले एजेन्ट राख्न नपाउने

काठमाडौं, १८ असोज । वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवगस्था गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावर एजेन्ट राख्न...

गोपीनाथ तथा जगन्नाथ पुनःनिर्माणका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको करोड सहयोग

काठमाडौँ, १७ असोज – नेपाल इन्भेस्टमेन्ट बैंकले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका परिसरमा रहेको गोपीनाथ तथा जगन्नाथ पुनःनिर्माणका लागि रु एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।गत वर्षको...

संविधान संसोधनहुदा हिन्दु राष्ट्र उल्लेख हुनु पर्ने-राप्रपा नेपाल

काठमाडौं, १७ असोज । कमल थापा नेतृत्वको राप्रपा नेपालले संविधान संसोधनका लागि शर्त अगाडि सारेको छ । प्रमुख सचेतक दीलनाथ गिरिले सोमवार पत्रकारसँगको छलफलमा संविधान संसोधनका हिन्दु राष्ट्रको लागि शर्त...