अब केही समयमै देशैभर लोडसेडिङ अन्त्य हुन्छ-कुलमान घिसिङ

काठमाडौं३०, कात्तिक / नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि लोडसेडिङ अन्त्य गर्ने गरी काम भैरहेको बताएका छन् ।सोमबार राजधानीमा आयोजित विशेष...

विमानस्थलमा ४० करोडको सामान छाडेर पूर्वसांसद फरार

काठमाण्डाै३०,कात्तिक / पूर्वसांसद मधुसूदन अग्रवाल सञ्चालक रहेको टौरस र एसआर फर्माका नाममा भित्रिएको ४० करोड रुपैयाँबराबरको औषधिजन्य कच्चा पदार्थ स्युडोएफिडिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।विमानस्थल भन्सार कार्यालय र...

अनलाइन मिडिया संचालक तथा पत्रकार संगठित हुदै

समाजकाे अावाज,काठमाण्डाै२९,कार्तिक/ अनलाइन संचालकको भेलाले राष्ट्रिय अनलाईन संचालक तथा पत्रकार संघ गठन गरेको छ । काठमाडौंमा आज भएको एक भेलाले आशाका किरणका प्रमुख सुदर्शन बजगाईकाे संयाेजकत्वमा अनलाइन मीडीयामा पत्रकारीता गर्दै...

माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन, को हुन् पाण्डे ?

काठमाडौं२९,कार्तीक/ क्यान्सरको उपचार गराइरहेका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन भएको छ ।  ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उनको सोमबार निधन भएको हो । एक वर्षयता उनी क्यान्सरबाट ग्रस्त थिए...

अाज विश्व मधुमेह दिवस मनाईंदै, नेपालमा १० लाख मानिस पीडित

काठमाडौं२९, कात्तिक / आज(सोमबार) विश्व मधुमेह दिवस । मधुमेहबाट हुने समस्याबाट बचौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।यस अवसरमा मेट्रो काठमाडौं हस्पिटलले आज मधुमेहबारे जानकारी...

अर्याललाई हटाएर भण्डारी वा शाहलाई आईजीपी बनाउने समझदारी

काठमाडौं, २९ कात्तिक/प्रहरी नियमावली संशोधन गरी प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याललाई हटाउन सत्ता साझेदार दलको शीर्ष नेतृत्व लागेको छ । कांग्रेस र माओवादी केन्द्र नेतृत्व तहमा अर्याललाई हटाएर उत्तराधिकारीका रूपमा...

नेपालमा बाहिरबाटै भित्रियो करोडौं भारु  

काठमाडौं२९,कार्तीक/ भारत सरकारले हजार र पाचसय दरका नाेट लाइ प्रतीबन्ध लगाएपछि अहीले  नेपालमा पाचसय र हजार दरका भरती नाेट हरू छ्यास छ्यास देखीन थालेकाे र तर ती नाेट हाल एकाएक कसरी...

भारतीय नोटमा किन प्रयोग भयो नेपाली भाषा ?

काठमाडौं२९,कात्तिक/ नेपालमा हिन्दी भाषालाई संविधानमा सूचीकृत गर्ने कि नगर्ने भनेर विवाद चलिरहेको समयमा भारतीय रिजर्भ बैंकले भने आफ्नो नयाँ नोटमा नेपाली भाषा समेत प्रयोग गरेको छ । एक हजार र...

सरकारद्धारा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपचार खर्चबापत ५० लाख दिने निर्णय

काठमाण्डाै२८,कार्तीक/सरकारले पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई ५० लाख दिने निर्णय गरेको छ । विशिष्ठ पदाधिकारीलाई जीवनभरमा एकपटक अधिकतम ५० लाख रुपैया दिने निर्णयसँगै पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले उपचारका लागि ५० लाख पाउनुहुने भएकाेहो...

अब देशको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ: अध्यक्ष ओली

झापा२८ ,कार्तीक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र संमृद्धिको नेतृत्व एमालेले गर्ने बताउनुभएको छ ।आइतबार झापाको धरमपुर हुदै पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रममा अध्यक्ष ओलिले संविधान...