उद्योगपति विनोद चौधरीविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, २ पुस । गसीबाटो निर्माण उपभोक्ता समितिले आज उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । काठमाडौँ जिल्ला साविक सतुङ्गल...

कानुन मिचेर केबलकारलाई वन, ७ सय रोपनीको २१ हजार मात्र भाडा ?

काठमाडौं,२ पुस/सरकारले ४० बर्षका लागि चन्द्रागिरिको ३६ हेक्टर वन क्षेत्र निजी कम्पनीलाई भाडामा दिंदा वन ऐन र नियमावली मिचेको पाइएको छ । ऐन नियमावलीमा भएको व्यवस्थालाई मिचेर सरकारले चन्द्रागिरिको महत्वपूर्ण...

 ट्राफिक नियममा थप कडाइ

काठमाडौं, १ पुस / महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ । यातायात व्यवस्था विभागको निर्णय अनुसार ट्राफिक व्यवस्थापन सम्बन्धी प्रवधानलाई कडाइका साथ लागू गर्न लागिएको हो...

सुनकोसीको पानी वाग्मतीमा मिसाएर बगाउने योजना, यस्तो छ लक्ष्य –

  काठमाडौं,१ पुस / सरकारले मध्य तराईका पाँच जिल्लामा वर्षैभरी सिंचाइ सुविधा पु¥याउन सुनकोसीको पानी वाग्मती नदीमा खसाल्ने आयोजनालाई अघि बढाएको छ । सिंचाइ मन्त्रालयको प्रस्तावित उक्त आयोजनाले यस आर्थिक...

भिजन, इच्छाशक्ति,विज्ञान र प्रविधिको चमत्कार हाे चन्द्रागीरि-प्रधानमन्त्री

काठमाडौं ३०, मङि्सर २०७३/प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रले सम्मान गर्न योग्य परियोजना निर्माण गरेकोले सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् । चन्द्रागिरि हिल्स लिमिटेडको बिहीबार...

एमाले सांसद लालबहादुरले पार्टी केन्द्रीय कार्यालयमै कुटाइ खाए

काठमाडौं३० मङि्सर/स्थानीय तह पुनर्संरचना विषयको विवादमा एमाले सांसद लालबहादुर रावल आफ्नै कार्यकर्ताबाट कुटिएका छन्। बिहीबार दिउँसो धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय परिसरभित्रै उनलाई कार्यकर्ताले आक्रमण गरेका हुन्। स्थानीय तह पुनर्संरचनामा काँडा...

पशुपति भ्रष्टाचार प्रकरण : १४ करोड जरिवाना, अधिकांशलाई सफाइ

काठमाडौं,३०मंङ्सीर / विशेष अदालतले पशुपति विकास कोषले सञ्चालन गरेको काठमाडौं गोठाटारस्थित बालुवाखानी उत्खानामा भ्रष्टाचार गरेको अभियोगमा ठेकेदार बच्चुराम दाहाललाई १४ करोड ४५ लाख ४५ हजार दुई सय रुपैयाँ जरिवानको फैसला...

किन थुनिइन् माधव पत्नी गायत्री टर्कीमा ? किन बारम्बार पक्राउ पर्दैछिन्,गायत्री

काठमाडौं, ३० मंसिर / तीन साताअघि टर्कीको इस्तान्बुल विमानस्थलमा अपमानजनक तरिकाले २० घण्टा अध्यागमनको थुनामा परेकी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पत्नी गायत्री नेपाल अझै त्यस घटनाको पीडाले रन्थनिइरहेकी छन् । आफूमाथिको...

पुस ३ गतेबाट सवारी चालक अनुमतिको काम सल्लाघारीबाट

काठमाडौं,२९ मंसिर/ यातायात व्यवस्था विभागले भक्तपुरको सल्लाघारीमा पुुस ३ गतदेखि सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय खोल्ने भएको छ । कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता गरी पुस ३...

प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, प्रचण्ड सबैभन्दा गरिब!

काठमाडौँ, २९ मङ्सिर । सरकारले बहालवाला प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति...