तरुण दलले घोषणा गर्यो अनिश्चितकालिन बाँके बन्द-प्रेश बिज्ञप्ती सहीत

नेपालगन्ज,२३पुस/नेपाली काङ्ग्रेसकाे भातृ संघठन तरुणदलले गर्यो अनिश्चितकालिन बाँके बन्दकाे घाेषणा।आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी अनुसन्धानका नाममा दुःख दिएको भन्दै नेपाल तरुण दल बाँकेले आइतबार(भोली) देखि बाँके जिल्ला अनिश्चित कालका लागी...

चन्द्रागिरिमा मदन स्मृति रंगशाला बन्ने

काठमाडौं,२३ पुस २०७३/नेकपा एमालेका पूर्व महासचिव मदन भण्डारीको नाममा चन्द्रागिरि नगरपालिकाको ठूलो ढुँगामा रंगशाला निमार्ण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाको ठूलो ढुंगामा स्थानीय वन उपभोक्ता समितिको स्वामित्वमा रहेको जग्गामा रंगशाला...

ओलीका मुख्य तीन घोषणा

काठमाडौं, २३ पुस०७३/ संविधान संशोधनविरुद्ध आन्दोलनरत एमालेसहित विपक्षी नौ दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् । ‘राष्ट्रिय एकता, स्वाधीनता र सामाजिक सद्भावका पक्षमा एकता’को नाम दिएर नौ दलले दोस्रो...

अदालतकै कर्मचारी घुससहित पक्राउ

काठमाडौं २३,पुस०७३/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत ललितपुरका एकजना नायब सुब्बालाई सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको छ । आजको राजधानी दैनिकमा खबर छ– जिल्ला अदालतमा कार्यरत नायब सुब्बा श्याम अर्याल...

लाइसेन्स ट्रायल परीक्षाकाे ढाँचा परिवर्तन

काठमाण्डाै,२३पुस०७३/चार पाङ्ग्रे गाडीकाे लाइसेन्सका लागि ट्रायल परीक्षाकाे पुरानाे ढाँचा। काठमाडौं– यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ। यसअघि अंग्रेजी अङ्ककाे...

लक्ष्मी परियार प्रकरणमा तीनजनालाई थुनामा राख्न आदेश

बनेपा, २२ पुस ०७३/ काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश चेतनाथ ढकालको इजलासले हिजो...

स्थानीय तह पुनर्संरचना आयोगले गर्‍यो ७१९ वटा स्थानीय तहको निर्धारण

काठमाडौं, २२ पुस / स्थानीय तह पुनर्संरचना आयोगले तयार गरेको प्रतिवेदनअनुसार स्थानीय तहको संख्या सात सय १९ वटा बन्ने भएका छन् । आयोग स्रोतका अनुसार महानगर चार, उपमहानगरपालिका १२, नगरपालिका...

संशोधन विधेयक जुवा खेल्दा तास वा कौडा मात्र नसकिएर हार्नेको श्रीसम्पति नै गुम्ने भए झैँ हो : ओली

काठमाडौँ, २२ पुस०७३ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव भएकाले त्यसलाई पारित हुन नदिने बताउनुभएको...

अभिनेता ओम पुरीको हृदयाघातका कारण निधन

काठमाण्डाै,२२पुस,०७३/ भारतीय सञ्चारमाध्यमका अनुसार ६६ बर्षीय पुरीको हृदयाघातका कारण शुक्रबार आफ्नै निवासमा मृत्यु भएको हो । सन् १९५० अक्टोबर १८ मा भारतको अम्बालामा जन्मेका पुरीले आक्रोश, आरोहण, अर्धसत्य,माचिसलगायतका अन्य थुप्रै...

 स्व.पत्रकार कर्ण बोहराकी  श्रीमती लाइ बचाउन बाँके बाट शुरू भयाे “ममता बचाउ” अभीयान

[caption id="attachment_10308" align="alignleft" width="415"] स्व.पत्रकार कर्ण बोहरा[/caption] रन्जिता ढकाल,थापा,नेपालगन्ज,२१पुस,०७३/ गत मंसिरमा मध्य बानेश्वर स्थित भेनस अस्पतालमा आफ्नी श्रीमती ममताको  मिर्गौला रोगकाे  उपचार गरीरहेकाे बेला कुरुवा बसेकै अबस्थामा  असामाहीक नीधन भएका...