लाखौंको झुण्डमा सलह कीरा पाल्पा पसेपछि किसानहरुले बाजा बजाएर धपाए
पाल्पा, १३ असार । शुक्रबार रुपन्देहीको वुटवल हुँदै पाल्पामा पनि सलह कीरा प्रवेश गरेको छ । शनिबार दिउँशो रुपन्देहीको बुटवल क्षेत्रमा देखिएको सलह कीरा बेलुकी पख पाल्पाको दोभान, माडीफाँट, तानसेन,...