आखिर नियतिका सामु हारिन सुनिता

काठमाडौँ, १९ माघ०७३/ घरझगडा बढ्दै गएपछि श्रीमान्ले जलाउने प्रयास गर्दा गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी नेपालगञ्ज नगरपालिका– १२ का २२ वर्षीया सुनिता खटिकको अन्ततः निधन भएको...

‘थ्रेसहोल्ड’ नहुँदा सरकारमा एकसिटे दलको हालीमुहाली

काठमाडौं १९ माघ०७३/ राजनीतिक दलसम्बन्धी व्यवस्थामा ‘थ्रेसहोल्ड’ नहुँदा संसदमा एकसिटे दलहरूको ‘बार्गेनिङ’ बढेको छ । ०६४ पछिका प्रायः हरेक सरकारमा उनीहरूको सहभागिता रहेको छ । राज्यको स्रोत–साधनमाथि पहुँच बढाउन एकसिटे...

वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्

काठमाडौं १८ माघ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन् । साथै उनले केही दलले एकै पटक केन्द्रको चुनाव गरेर संघीयता...

राजधानीको बाहिरी चक्रपथ : ८० हजारदेखि १ लाख रोपनी अधिग्रहण गरिने

काठमाडौँ, १८ माघ०७३/उपत्यका विकास प्राधिकरणले ’बाहिरी चक्रपथ’ को संशोधित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि एक साताभित्र मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ । पछिल्लोपटक आयोजनाले पुरानो डीपीआरलाई केही संशोधन...

उपत्यकाकाे सडक अब ब्रुमरले सफाइ गर्ने

काठमाडौँ १७ माघण७३/ उपत्यकाका खाल्टाखुल्टी सडकमा भ्याकुम भएको कुचो (ब्रुमर)ले सफाइ गरी धुलो बढारिने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ‘ब्रुमर’ले...

बाबुरामको नयाँ शक्तिसहित तीन दर्जन दल कारबाहीमा – नामसहित

काठमाडौं, १७ माघ/ कानुनले तोकेको समयभित्र वार्षिक लेखा परीक्षणको प्रतिवेदन निर्वाचन आयोगमा नबुझाउने राजनीतिक दलले निर्वाचनमा भाग लिन नपाउने भएका छन् । निर्वाचन आयोगमा हाल १११ वटा राजनीतिक दल दर्ता भए...

कुलेश्वर आगलागी काण्ड: ४ सिलिन्डर विस्फोट, १० पसलमा आगलागी, करौडौंको क्षति

काठमाडौं, १७ माघ ०७३/ कुलेश्वरको मिनी मार्केटमा आइतबार राती आगलागी हुदा करोडौंको क्षति भएको छ । मिनी मार्केट रहेको एउटा होटलमा बिजुलीको तार सर्ट भइ आगलागी हुदा होटलमा रहेको ग्यासमा...

कुलेश्वरमा भीषण आगलागी, झण्डै १० वटा पसल जलिसके, आगो नियन्त्रणमा आएन

काठमाडौं, १६ माघ०७३/ कुलेश्वरमा आईतबार राती भीषण आगलागी भएको छ । कुलेश्वर आवास क्षेत्र भित्र पस्ने गेट नजिक रहेका पसलमा आगलागी भएको हो । आगलागीबाट झण्डै १० वटा पसलमा क्षति...

शहिदको सम्झनामा दीप प्रज्ज्वलन

पाल्पा,१६ माघ०७३/ स्वतन्त्र पत्रकार संघ पाल्पा शाखाले शहिदहरूको सम्झनामा आज तानसेनमा दीप प्रज्ज्वलन एवं श्रद्धाञ्जली कार्यक्रम गरेको छ । मुलुक र जनताको लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने शहीदको...

माइतीघरबाट ओली र घिमिरेले सार्वजनिक गरे ‘इतिहासकै ठूलो झण्डा’

काठमाडौं१६ माघ०७३/ शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ ।उक्त झण्डा...