देशैभर मनसुन सक्रिय, यसपालि औषत वर्षा

काठमाडौं ७, असार ०७४/ एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको...

१७ नेपाली साउदी अरबमा अलपत्र

रमिला बस्नेत ,उदयपुर, असार ६/ साउदीमा १७ जना युवा अलपत्र परेका छन् । काठमाडौंको सिनामंगलमा रहेको साउण्ड लाइन रिक्रुमेन्ट सर्भिसेस प्रा.लि बाट साउदी गएका उदयपुरका १७ जना युवा अलपत्र परेका...

डडेल्धुरामा १४ जनाले उम्मेदवारी फिर्ता लिए

असार ६ , डडेल्धुरामा/डडेल्धुरामा कांग्रेसका बागीसहित १४ जनाले स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । अजयमेरु गाउँपालिकाका निर्वाचन अधिकृत चिरन्जिवी गिरीका अनुसार गाउँपालिकाका प्रमुख पदमा...

कमलबजार नगरपालिका ३ बयालामा एमालेको घरदैलो सहित चुनावी सभा सम्पन्न ।

कल्पना बोहरा,असार ६, अछाम/कमलबजार नगरपालिका वडा नं. ३ बयलामा नेकपा एमालेको घरदैलो सहित चुनावी आमसभा सम्पन्न भएको छ । वडा अध्यक्ष गोकर्ण थापाको अध्यक्षतमा सम्पन्न आमसभाका प्रमुख अतिथी एमाले सांसद...

दार्जिलिङमा सबै सञ्चारमाध्यम बन्द

इलाम, आषाढ ०६, २०७४/ अलग गोर्खाल्याण राजयको माग गर्दै पश्चिम बंगालको दार्जिलिङ र आसपासमा निरन्तर भइरहेको अनिश्चितकालीन बन्द र प्रदर्शनपछि बंगाल सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई पत्र लेखेरै सेवा बन्द गर्न...

विखण्डनकारीहरूको ‘गोप्य’ रिपोर्ट सैनिक जङ्गी अड्डा पुग्यो

काठमाडौं, ६ असार । तराईमा विखण्डनकारी शक्तिको नेतृत्व गरेको सीके राउत र मधेस आन्दोलन जारी राखेको राष्ट्रिय जनता पार्टीका नेताबीचको वार्तालाप र सहकार्यप्रति नेपाली सेना सजग भएको छ । राजपाले...

ब्लड बैंककाे चरमलापारवाही, रगत लिँदा एचआईभी सर्यो !

काठमाडौंटअसार०७४/  हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ बर्षे युवामा हालै परीक्षण गर्दा एचआइभी एड्स संक्रमण देखिएको छ । चढाईएको रगतबाट ती युवालार्य एचआईभी एड्स संक्रमण हुन पुगेको हो,...

पूर्वमन्त्री इन्द्र प्रसाद ढुंगेलकाे निधन

काठमाडौं ६ असार०७४/ पूर्वमन्त्री इन्द्र प्रसाद ढुंगेलको निधन भएको छ । राजधानीको चावहिलस्थित ओम हस्पिटलमा गएराति उनको निधन भएको पारिवारीक स्रोतले रातोपाटीलाई जानकारी दिए । विगत केही समयदेखि उनी क्यान्सरका...

हनुमानढोका दरबार खतराको सूचीमा!

काठमाडौँ ६असार०७४/हनुमानढोका दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदाको सूचीबाट हटाएर खतराको सूचीमा राख्ने सम्भावना बढेको छ। पोल्यान्डमा हुने आगामी १४१ औँ महासभाले खतरामा राख्ने सम्भावना रहेको पुरातत्व विभागका अधिकारीहरूले बताएका छन्...

यसकारण प्रधानन्यायाधीशको टुंगो लागेन

काठमाडौँ ६,अाषाढ ०७४/ प्रमुख प्रतिपक्षी नेताका हैसियतमा संवैधानिक परिषद् सदस्य रहेका केपी शर्मा ओलीले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा ‘आवश्यक कागजपत्र अध्ययन गर्नुपर्ने’ भन्दै अड्को थापेपछि सोमबार बसेको संवैधानिक परिषद्को बैठकले...